नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6637 · वि.सं. २०५५

नि.नं. 6637 — हक कायम समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भोगवन्धकी जग्ग धनीले जहिले पनि निखनलाई लिन पाउँने नै हुन्छ । यसरी निखनाइ लिन जति दिएको हो त्यतिमा नै दावी गर्न पाउँछ । लिखत बमोजिमको जग्गा अन्यत्र भनी प्रतिवादीले देखाउन नसकेको अवस्थामा रीत पूर्वकको लिखतबाट देखिई रहेको जग्गा लोप हुने गरी अन्यत्र छ भन्नु न्यायिक र विवेकपूर्ण तर्क हुन सक्दैन । (प्र.नं. २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6637
मुद्दाको विषयहक कायम समेत
निर्णय वर्ष / मिति2054/11/01
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6637
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्