नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6620 · वि.सं. २०५५

नि.नं. 6620 — निखनाई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुजुकाजि प्रजापतिले मालपोत कार्यालय काठमाण्डौमा दिएको निवेदन मै ०४८।८।१ मा थाहा पाएको भनी उल्लेख गरेको देखिँदा ६ महिनाको अवधि भित्रै थाहा पाएको भन्ने नभई उक्त ६ महिनाको अवधि नाघी थाहा पाएको भन्ने देखिन आएबाट ऐनले व्यवस्था गरे अनुसारको म्याद भित्र थाहा पाएको भनि मान्न मिलेन । ६ महिनाको अवधि नाघेपछि थाहा पाएको भन्ने अवसथामा प्रस्तुत निवेदन लाग्न सक्ने नदेखिँदा निवेदन खारेज गर्नुपर्नेमा जुजुकाजी प्रजापतिले निखनी लिन पाउने ठहर्‍याएको शुरु मालपोत कार्यलय काठमाण्डौको मिति ०४९।३।३० को निर्णय सदर गरेको पुनरावेदन अदालत पाटनको मिति ०५०।१०।१५ को फैसला त्रुटिपूर्ण देखिँदा वदर हुने । (प्र.नं ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6620
मुद्दाको विषयनिखनाई पाउँ ।
निर्णय वर्ष / मिति2055/02/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6620
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्