नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6633 · वि.सं. २०५५

नि.नं. 6633 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आब्हान गरिएका टेण्डरबाट ठेक्का स्वीकृत गर्ने नगर्ने अधिकार ठेक्का आब्हान गर्नेलाई भएको देखिन्छ । सो टेण्डरबाट ठेक्का स्वीकृत भएको नभई वार्ताद्वारा निर्माण कार्य गराउने स्वीकृति दिएको भन्ने लिखित जवाफ समेतबाट देखिन आउँछ । सो बमोजिम भएको होइन भन्ने निवेदकले जिकिर लिन सकेको देखिँदैन । वार्ताबाट ठेक्का दिएकोमा निवेदकको कुन संवैधानिक वा कानूनी हक हनन् हुन गएको हो निवेदनबाट समेत खुलाउन सकेको देखिँदैन । टेण्डरहरु अस्वीकृत भइसकेको अवस्थामा सोही टेण्डरबाट छनौट गर्नुपर्ने अवस्था समेत नदेखिने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6633
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2055/02/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6633
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्