सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २०२ / ४४०

नि.नं. 6689वि.सं. २०५६पूर्ण इजलास

विक्री वदर ।

विक्री वदर

§ आफ्नो नाममा दर्ता रहेको जग्गा मन परेकी स्वास्नीलाई वक्स गरी दिएकोमा चित्त नवुझ्नेले आफ्नो हक कायम गराउन कानूनको बाटो अवलम्वन गर्नु पर्ने हुन्छ । कानूनको रीत नपुगेको भन्ने विषय वस्तु तथा अधिकार क्षेत्र अभाव जस्ता कुराहरु शुरु देखिनै कानूनको दृष्टिमा अस्तित्व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6688वि.सं. २०५६संयुक्त इजलास

जग्गा खिचोला

§ पुनरावेदन अदालतले पुनरादेदक प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रसाथ पेश गरेको नभई पुनरावेदन अदालतमा आई तिलक बहादुर बढाथापाले मिति २०२३।७।२१ मा गराई लिएको घरायसी राजिनामाको लिखतलाई अ.वं ७७ नं. ले प्रमाणमा ग्रहण गर्न नमिल्नेमा त्यस्तो लिखतलाई प्रमाणमा ग्रहण गरि सो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6687वि.सं. २०५६संयुक्त इजलास

निर्णय वदर

§ अदालती वन्दोवस्तको ३६ नं. मा ऐनमा हदम्याद नलेखिएको कुरामा मात्र जहिलेसुकै नालिस दिए पनि लाग्ने भनी व्यवस्था गरिएको भएतापनि मालपोत कार्यालयबाट भएको दर्ता वदर गरी पाउने वादीले ने जग्गा पजनीको महलको १७ नं. को आधार लिई फिराद गरेको देखिदा प्रस्तुत मुद्दामा हदम्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6686वि.सं. २०५६पूर्ण इजलास

वाली दिलाई मिही निष्कासन ।

वाली दिलाई मिही निष्कासन

§ भूमि सम्बन्धी ऐन, २०२१ को परिच्छिेद ७ को मोहियानी हक सम्बन्धी व्यवस्था अन्तर्गत दफा २९ मा मोहियानी हक समाप्त सम्बन्धी व्यवस्था रहेको छ । दफा २९ को उपदफा (१) मा मोहीले कुत वुझाएन भन्ने कुराको जग्गावालाले उजूरी दिएमा तोकिएको अधिकारीले मोहीलाई निष्कासन गर्न आदे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6685वि.सं. २०५६पूर्ण इजलास

उत्प्रेषण समेत

§ २०३५ सालको निर्णयले निवेदकको हक हितमा असर परेकोले सो समेत वदर गरी पाउँ भन्ने सम्बन्धमा विचार गर्दा रिट निवेदक सो निर्णय पछि कहिले मन्त्रिपरिषदमा कहिले अरु ठाउँमा निवेदन दिदै आएको भन्ने देखिन्छ । रिट निवेदकबाट २०३५ सालको निर्णय पश्चात कुनै कानूनी उपचारको अवलम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6684वि.सं. २०५६पूर्ण इजलास

कुत दिलाई मोही निष्कासन ।

§ कानूनद्धारा जग्गाधनीलाई तोकिएको कर्तव्य जग्गाधनीको पुरा नगरी जग्गाधनी स्वयंमले नै मोही निषकासनको दावी लिई गरेको नालेशमा मोहीद्धारा भूमि सम्बन्धी ऐनको दफा ३५ बमोजिम यथार्थ व्यहोरा उल्लेख गरी मौकामा नै दिएको सूचनालाई नै आधार बनाई लिएको प्राकृतिक प्रतिकुलताको ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6683वि.सं. २०५६पूर्ण इजलास

अंश चलन ।

§ वादी प्रतिवादी बीच, पुस्तावारी मानो छुट्टीएको मिति कायम गरे सम्वन्धमा विवाद छैन । सो कि.नं १७५ को जग्गा प्रतिवादी वद्री बहादुर भट्टराईले जग्गाधनी तीर्थ वहादुर शाक्य समेतवाट छोडपत्र गराई लिई सो मध्येको जग्गा मिति ०४५।५।३१ मा अंजु पौडेल, लीला देवी देवकोटा, राम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6682वि.सं. २०५६पूर्ण इजलास

अंश दपोट ।

अंश दपोट

§ विवादीत सम्पत्ति यी वादी प्रतिवादी वीच अंशवण्डा हुँदा वण्डा लिखतमा उल्लेख भएको पाइदैन । विवादीत सम्पत्ति निजी आर्जनको हो भन्ने प्रतिवादीहरुको भनाई प्रमाणित हुने कुनै प्रमाण कागजात निजहरुले पेश गर्न सकेको पनि छैन। निज आर्जन हो भन्ने प्रतिवादीको भनाई प्रमाणीत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6681वि.सं. २०५६विशेष इजलास

उत्प्रषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ

§ साविक विनियमावली, २०३३ र सामान्य सिद्धान्त २०३५ तथा २०४३ ले अंगिकार गरेको व्यवस्था नै हालको विनियमावलीको दफा १२३ ले गरेको देखिदा उक्त व्यवस्था निवेदकहरुको हकहित प्रतिकुल हालमात्र आएर बनेको भन्न सकिने अवस्था देखिन आएन । अतः एवं नेपाल दुरसंचार संस्थान (कर्मचार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6680वि.सं. २०५६विशेष इजलास

उत्प्रेषण

§ सार्वजनिक हितका लागि विद्युत प्रसारण लाईनको निर्माण तथा संचालन गर्ने गरी गरिएको निर्माण तथा संचालन गर्ने गरी गरिएको कानूनी व्यवस्थाबाट कसैलाई बढी सुविधा र कसैलाई कम सुविधा पुग्ने अवस्था नभै निर्धारित क्षेत्र भित्र पर्ने सवैका लागि समान व्यवहार हुने हुन्छ । प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6679वि.सं. २०५६पूर्ण इजलास

उत्प्रेषण ।

§ कुनै पनि मुद्दा निर्णय हुँदा सम्पुर्ण मिसिल कागज अध्ययन भई सम्बन्धित कानूनको सन्दर्भ समेत विचार भई निर्णय हुने न्यायिक परिपाटी हो कुन मुद्दामा के कति वुँदा कानून उल्लेख गर्नु पर्ने हो भन्ने कुरा मुद्दा हेर्ने इजलासबाट विचार गरिने विषय हो यति देखिदैन र प्रासङ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6678वि.सं. २०५६संयुक्त इजलास

निषेधाज्ञा ।

निषेधाज्ञा

§ प्रत्यर्थीको न.नं. ४ को हालको कि.नं. २९ को घर जग्गामा जाने न.नं. २ को बाटो वाहेक अन्य वाटो रहे भएको मिसिल संलग्न रहेको ०५१।४।२८।६ को नक्साबाट नदेखिएकोले सो वाटो वन्द हुने गरी पर्खाल लगाउन र कुनै किसिमबाट निकास वाटो बन्द गर्ने कार्य समेत नगर्नु भनी निवेदन माग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6677वि.सं. २०५६संयुक्त इजलास

परमादेश

§ धितो राखी लिएको ऋण रकम पुरै चुक्ता भएको छ छैन भन्ने विषयमा विवाद देखिएको अवस्थामा सो ऋण वापत धितो रहेको संपत्ति फुकुवा गरि दिनु र उक्त ऋण असुल नगर्नु भनि परमादेश जारी गर्न मिल्ने अवस्था नदेखिने । (प्र.नं १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6676वि.सं. २०५६संयुक्त इजलास

जवरजस्ती करणी

§ पिडित अनुराधाको चिकित्सकद्वारा गरिएको जाँच र निजको किटानी जाहेरीको साथै अदालतमा वकपत्र गर्दा कसूर गरेको प्रष्ट हुँदाहुँदै अन्यथा गरेको पुनरावेदन अदालतको निर्णय प्रत्यक्ष प्रमाणको प्रतिकुल भएको देखिन्छ । तसर्थ शुरु इलाम जिल्ला अदालतले प्र. कुमार वहादुर अधिकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6675वि.सं. २०५६संयुक्त इजलास

हक कायम समेत ।

हक कायम समेत

§ मुद्धाको पक्षले फिराद नालेश लिई अदालतमा दर्ता गराउन ल्याउदाको अवस्थामै लाग्ने नलाग्ने वा दर्ता हुन नसक्ने भए यो यति कारणले यो यति हद सम्म नलाग्ने वा यो यति हदसम्म लाग्ने भनि दर्ता गराउनु ल्याउदाको अवस्थामा लेखि दिनु पर्ने र दर्ता गर्न नमिल्ने भए उसै वखत फिर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6674वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ जाहेरवालाले आफ्ना जाहेरी दरखास्तमा कृष्णहरी खत्री उपर शंका सम्म व्यक्त गर्न नसकेको र अदालतमा आई वकपत्र गर्दा श्रृतानुश्रृत प्रमाणको आधारमा कृष्णहरी खत्री उपर शंका सम्म व्यक्त गरेको पाइन्छ । सर्जमीनका व्यक्तिहरु र प्रहरीमा ठाडो कागज गर्ने रत्नमाया महर्जन समेत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6673वि.सं. २०५६संयुक्त इजलास

हक कायम ।

हक कायम

§ मोहीले आफ्नो मोहियानी जग्गामा जे जस्तो हक राख्दछ त्यो हक नै अंशवण्डा हुने वा अन्य कुनै प्रकारले हक हस्तान्तरण गरी दिन सक्ने हुन्छ । यसरी वादी दावीको विवादका जग्गाहरु सिद्धिमायाकै नाममा दर्ताको रहेको अवस्थामा निजको शेष पछि कानून बमोजिम निजको हक खाने वादीहरुको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6672वि.सं. २०५६संयुक्त इजलास

निषेधाज्ञा ।

निषेधाज्ञा

§ बाटो जस्तो कुरामा हस्तक्षेप हुन दिनु कानूनसंगत र न्यायोचित समेत नहँदा खिचोला मुद्दा समेत अन्तिम किनारा नहुँदा सम्म निषेधाज्ञाको आदेश जारी गर्ने गरेको पुनरावेदन अदालतल पाटनको मिति २०५२।१।२७ को निर्णय आदेश मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6671वि.सं. २०५६संयुक्त इजलास

हक कायम चलन ।

हक कायम चलन

संवत् २०४८ सालको दे.पु.नं. १७२३ को मुद्दा संयुक्त इजलासबाटै हरी किनारा गरेको तर सोही लगाउको प्रस्तुत वादी चम्पा देवी प्रतिवादी ज्ञान बहादुर वस्नेत क्षत्री समेत भएको हक कायम चलन मुद्दामा नारायणी अंचल अदालतको मिति २०४५।५।२७ गतेको फैसला वदर गरी एक न्यायाधीशको इजल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6670वि.सं. २०५६संयुक्त इजलास

दर्ता वदर दर्ता कायम ।

दर्ता वदर दर्ता कायम

§ यो यति कारणबाट अ.वं. ८६ नं. बमोजिम नालिस लाग्छ, फिराद खारेज गरेको मिलेन भन्ने मनासिव आधार तथा प्रमाण पुनरावदेन पत्र तथा वहसमा समेत प्रस्तुत हुन आएन । दुई पक्ष विपक्ष नभई एकै पक्षको निवेदनबाट भएको निर्णयको तेश्रो व्यक्तिको हक हितमा असर नपरेको अवस्थामा अ.वं. ८…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6669वि.सं. २०५६संयुक्त इजलास

वकसपत्र वदर ।

वकसपत्र वदर

§ वादी र प्रतिवादीहरु एकासगोल मै रहे भएको अवस्थामा आर्जन गरेको विवादीत घर जग्गा वादीको मन्जुरी वेगर प्रतिवादीले वकसपत्र वा वेचविखन गर्दा हकवालाको मन्जुरी लिनु पर्ने भनी शर्तनामा समेत गरेकोमा प्रतिवादीले सो शर्तनामाको पालना नगरी वकसपत्र गरिदिएको पाइएकोले वादीको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6668वि.सं. २०५६पूर्ण इजलास

लेनदेन ।

लेनदेन

§ विवादीत लिखत नगद रुपैयाँ लिने दिने शर्तमा भएको नभै जग्गाको हक हस्तान्तरण गरी लिने दिने शर्तमा प्रतिवादी अशोक कुमारले रु१४,०००।– वादीबाट बुझिलिएको देखिन आएबाट सो लिखत बमोजिमको कृया पूरा भएको भए प्रस्तुत मुद्दाको फिराद गर्नु पर्ने अवस्था पर्ने नै थिएन सो मिति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6667वि.सं. २०५६पूर्ण इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ नजीरको विषयवस्तु मुद्दाको प्रकृति मिलेको हुनुपर्दछ । तथ्य र कानूनी प्रश्न समान भएको अवस्थामा मात्र नजीर ग्राह्‍य हुने । (प्र.नं. ३२) § प्रस्तुत पुनरावेदन शुरु जिल्ला अदालतको फैसला उपर तत्कालीन सगरमाथा अंचल अदालतमा पुनरावेदन परी सो अंचल अदालतको फैसला उपर तत्क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6666वि.सं. २०५६विशेष इजलास

संविधानसंग बाझिएको कानून धारा ८८(१) बमोजिम प्रारम्भ देखि अमान्य र बदर घोषित गरी पाउँ

§ देशको आर्थिक विकासको लागि आवश्यक राजश्व संकलन गर्ने प्रकृयालाई प्रभावकारी बनाई राजश्‍व परिचालन बढाउन वस्तु वा सेवाको विक्री, वितरण, हस्तान्तरण आयात वा निर्यात लगायतका सवै कारोवारमा मूल्य अभिवृद्धि कर लगाउने र असूल उपर गर्ने प्रकृयालाई व्यवस्थित गरी राजश्‍व स…

नजिर सार पढ्नुहोस् →