नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6687 · वि.सं. २०५६

नि.नं. 6687 — निर्णय वदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालती वन्दोवस्तको ३६ नं. मा ऐनमा हदम्याद नलेखिएको कुरामा मात्र जहिलेसुकै नालिस दिए पनि लाग्ने भनी व्यवस्था गरिएको भएतापनि मालपोत कार्यालयबाट भएको दर्ता वदर गरी पाउने वादीले ने जग्गा पजनीको महलको १७ नं. को आधार लिई फिराद गरेको देखिदा प्रस्तुत मुद्दामा हदम्याद लाग्ने भन्ने कुरा वादी स्वयंले स्वीकार गरेको देखिन्छ । यस्तो अवस्थामा उक्त ज.प.को १७ नं. बमोजिम थाहा पाएको मितिले ६ महिना नाघि सकेपछि मिति ०४९।३।१४ मा मात्र फिराद गरेको देखिँदा हदम्याद भित्रको फिराद भन्न नमिल्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6687
मुद्दाको विषयनिर्णय वदर
निर्णय वर्ष / मिति2055/06/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6687
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्