नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6678 · वि.सं. २०५६
नि.नं. 6678 — निषेधाज्ञा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रत्यर्थीको न.नं. ४ को हालको कि.नं. २९ को घर जग्गामा जाने न.नं. २ को बाटो वाहेक अन्य वाटो रहे भएको मिसिल संलग्न रहेको ०५१।४।२८।६ को नक्साबाट नदेखिएकोले सो वाटो वन्द हुने गरी पर्खाल लगाउन र कुनै किसिमबाट निकास वाटो बन्द गर्ने कार्य समेत नगर्नु भनी निवेदन माग बमोजिम निषेधाज्ञा जारी गर्ने गरेको पुनरावेदन अदालत पाटनको आदेश मिलेकै देखिँदा सदर हुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6678 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा । |
| निर्णय वर्ष / मिति | 2055/03/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6678 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
