नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6670 · वि.सं. २०५६

नि.नं. 6670 — दर्ता वदर दर्ता कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ यो यति कारणबाट अ.वं. ८६ नं. बमोजिम नालिस लाग्छ, फिराद खारेज गरेको मिलेन भन्ने मनासिव आधार तथा प्रमाण पुनरावदेन पत्र तथा वहसमा समेत प्रस्तुत हुन आएन । दुई पक्ष विपक्ष नभई एकै पक्षको निवेदनबाट भएको निर्णयको तेश्रो व्यक्तिको हक हितमा असर नपरेको अवस्थामा अ.वं. ८६ नं. अकार्षित नहुने हँदा वादीको फिराद दावी खारेज हुने ठहराएको पुनरावेदन अदालत विराटनगरेको ०५२।७।२० को फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6670
मुद्दाको विषयदर्ता वदर दर्ता कायम ।
निर्णय वर्ष / मिति2055/04/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6670
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्