नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6682 · वि.सं. २०५६

नि.नं. 6682 — अंश दपोट ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादीत सम्पत्ति यी वादी प्रतिवादी वीच अंशवण्डा हुँदा वण्डा लिखतमा उल्लेख भएको पाइदैन । विवादीत सम्पत्ति निजी आर्जनको हो भन्ने प्रतिवादीहरुको भनाई प्रमाणित हुने कुनै प्रमाण कागजात निजहरुले पेश गर्न सकेको पनि छैन। निज आर्जन हो भन्ने प्रतिवादीको भनाई प्रमाणीत भएको देखिन आएन । विवादीत सम्पत्ति अंशवण्डा नै नभएको र वण्डा लाग्ने सम्पत्ति देखिदा अंशवण्डाको ३५ न. मा भएको व्यवस्था अनुसार त्यस्तो सम्पत्ति माथि दावी गर्न हदम्याद लाग्ने अवस्था देखिन नआउने । (प्र. नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6682
मुद्दाको विषयअंश दपोट ।
निर्णय वर्ष / मिति2055/05/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6682
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्