नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6675 · वि.सं. २०५६

नि.नं. 6675 — हक कायम समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्धाको पक्षले फिराद नालेश लिई अदालतमा दर्ता गराउन ल्याउदाको अवस्थामै लाग्ने नलाग्ने वा दर्ता हुन नसक्ने भए यो यति कारणले यो यति हद सम्म नलाग्ने वा यो यति हदसम्म लाग्ने भनि दर्ता गराउनु ल्याउदाको अवस्थामा लेखि दिनु पर्ने र दर्ता गर्न नमिल्ने भए उसै वखत फिर्ता गर्नु पर्नेमा सो नगरी मुद्दा दर्ता गरी कारवाही भै पछि आएर सार्वजनिक हकहित सरोकार भएको जग्गा हुँदा अनुमति नलिई फिराद दर्ता गरेको भन्ने कारणले दावी नै खारेज गर्ने गरी गरेको शुरुको फैसलालाई सदर गरी पुनरावेदन अदालत पाटनबाट भएको मिति ०५०।६।१४ को फैसला मिलेको नदेखिँदा वदर हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6675
मुद्दाको विषयहक कायम समेत ।
निर्णय वर्ष / मिति2045/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्द्रनाथ आचार्य | माननीय न्यायाधीश श्री टोप वहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6675
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्