नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6669 · वि.सं. २०५६

नि.नं. 6669 — वकसपत्र वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी र प्रतिवादीहरु एकासगोल मै रहे भएको अवस्थामा आर्जन गरेको विवादीत घर जग्गा वादीको मन्जुरी वेगर प्रतिवादीले वकसपत्र वा वेचविखन गर्दा हकवालाको मन्जुरी लिनु पर्ने भनी शर्तनामा समेत गरेकोमा प्रतिवादीले सो शर्तनामाको पालना नगरी वकसपत्र गरिदिएको पाइएकोले वादीको हक जतिको घर जग्गा वकसपत्र वदर हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6669
मुद्दाको विषयवकसपत्र वदर ।
निर्णय वर्ष / मिति2054/10/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6669
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्