नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6672 · वि.सं. २०५६

नि.नं. 6672 — निषेधाज्ञा ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बाटो जस्तो कुरामा हस्तक्षेप हुन दिनु कानूनसंगत र न्यायोचित समेत नहँदा खिचोला मुद्दा समेत अन्तिम किनारा नहुँदा सम्म निषेधाज्ञाको आदेश जारी गर्ने गरेको पुनरावेदन अदालतल पाटनको मिति २०५२।१।२७ को निर्णय आदेश मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6672
मुद्दाको विषयनिषेधाज्ञा ।
निर्णय वर्ष / मिति2055/03/32
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6672
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्