नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6668 · वि.सं. २०५६

नि.नं. 6668 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादीत लिखत नगद रुपैयाँ लिने दिने शर्तमा भएको नभै जग्गाको हक हस्तान्तरण गरी लिने दिने शर्तमा प्रतिवादी अशोक कुमारले रु१४,०००।– वादीबाट बुझिलिएको देखिन आएबाट सो लिखत बमोजिमको कृया पूरा भएको भए प्रस्तुत मुद्दाको फिराद गर्नु पर्ने अवस्था पर्ने नै थिएन सो मिति ०३४।३।२५ को लिखत रजिष्ट्रेशन पारित हुने ठहरी मिति ०३६।४।७ मा वादीले पास पूर्जी लिई सो पूजी बमोजिम पास गराउन जाँदा पासहुन नसकेबाट प्रस्तुत नालेश गर्नु पर्ने अवस्था श्रृजना भएको देखिन आउंछ । उक्त पास पूर्जिको म्याद २०३६।५।११ सम्म रहेकोबाट सो मिति पछि नै लिखत कपाली भएको मान्नु पर्ने हुन्छ । सो मितिले १० वर्षभित्र २०४६।५।९ मा प्रस्तुत फिराद पर्न आएको देखिएकोले लेनदेन व्यवहारको २ नं. का हदम्याद नाघी फिराद परेको भन्न मिलेन । फिराद २०३६।५।११ बाट लिखत कपाली सरह भएको मितिवाट हदम्याद भित्रै परेको देखिन आउँछ । हदम्याद नाघी फिराद परेको भन्ने प्रतिवादी तर्फका कानून व्यवासायीको जिकिरसंग सहमत हुन नसकिने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6668
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2055/05/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री ओमभक्त | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५१।८।९ को फैसला । | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय सदर जिकिर प्रस्तुत गर्नु भयो । प्रत्यर्थी प्रतिवादीको तर्फवाट विव्दान अधिवक्ता श्री शिवानन्ददास सरसले २०३६।४।७ मा पास पुर्जि भएको सो मितिले ३५ दिन भित्र लिखत पारित हुन नसके पारित हुन सक्दैन । कपाली लिखतमा लेनदेन व्यवहारको २ नं | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सदर हुन पर्दछ भन्ने समेत व्यहोराको मुख्य वहस जिकिर प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय मनासिव ठहर्छ तर ने
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6668
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्