नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6677 · वि.सं. २०५६
नि.नं. 6677 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ धितो राखी लिएको ऋण रकम पुरै चुक्ता भएको छ छैन भन्ने विषयमा विवाद देखिएको अवस्थामा सो ऋण वापत धितो रहेको संपत्ति फुकुवा गरि दिनु र उक्त ऋण असुल नगर्नु भनि परमादेश जारी गर्न मिल्ने अवस्था नदेखिने । (प्र.नं १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6677 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2055/06/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6677 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
