नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6671 · वि.सं. २०५६

नि.नं. 6671 — हक कायम चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

संवत् २०४८ सालको दे.पु.नं. १७२३ को मुद्दा संयुक्त इजलासबाटै हरी किनारा गरेको तर सोही लगाउको प्रस्तुत वादी चम्पा देवी प्रतिवादी ज्ञान बहादुर वस्नेत क्षत्री समेत भएको हक कायम चलन मुद्दामा नारायणी अंचल अदालतको मिति २०४५।५।२७ गतेको फैसला वदर गरी एक न्यायाधीशको इजलाशबाट हेर्ने भनी आदेश गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५२।२।२५ गतेको फैसला नमिलेकोले वदर हुने । (प्र.नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6671
मुद्दाको विषयहक कायम चलन ।
निर्णय वर्ष / मिति2055/10/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6671
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्