नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6689 · वि.सं. २०५६
नि.नं. 6689 — विक्री वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो नाममा दर्ता रहेको जग्गा मन परेकी स्वास्नीलाई वक्स गरी दिएकोमा चित्त नवुझ्नेले आफ्नो हक कायम गराउन कानूनको बाटो अवलम्वन गर्नु पर्ने हुन्छ । कानूनको रीत नपुगेको भन्ने विषय वस्तु तथा अधिकार क्षेत्र अभाव जस्ता कुराहरु शुरु देखिनै कानूनको दृष्टिमा अस्तित्व शुन्य हुने हुँदा त्यस्तो काम कारवाहीहरु स्वतः वदर हुन जान्छ । तर त्यसरी पास भएको वक्सपत्र स्वतः वदर हुने भन्न मिल्ने नदेखिँने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6689 |
|---|---|
| मुद्दाको विषय | विक्री वदर । |
| निर्णय वर्ष / मिति | 2055/06/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6689 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
