सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १७८ / ४४०

नि.नं. 7266वि.सं. २०६०पूर्ण इजलास

जवर्जस्ती करणी ।

जवर्जस्ती करणी

§ प्रतिवादीले आफ्नो बयानमा जाहेरवालीको देवरसंग वारदात भन्दा केही दिन अगाडि झगडा भएको भनेकोमा निजका साक्षी टिकाप्रसाद अधिकारीले केही महिना अगाडि झगडा भएको भन्ने उल्लेख गरेको र अर्का साक्षी बुद्धिप्रसाद सापकोटाले सो घटनाको दिन यकिन गर्न सकेको नपाइएकोले त्यस्तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7265वि.सं. २०६०पूर्ण इजलास

अंश चलन

§ मानो छुट्टिएको वा जोडीएको कुराको लिखत पारित नै हुनुपर्ने रजिष्ट्रेशनको १ नं. को व्यवस्थालाई अंशवण्डाको ३० नं. ले अन्यथा गरेको भन्न नसकिने । § अंशवण्डाको लिखत पारित हुनुपर्ने प्रचलित कानूनी व्यवस्थाको अपवाद स्वरुप अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणलाई मान्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7264वि.सं. २०६०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ सार्वजनिक सुरक्षा ऐन, २०४६ को दफा १२ को व्यवस्था वमोजिम जिल्ला न्यायाधीश वा निजको अनुपस्थितिमा श्रेस्तेदारको रोहवरमा वन्दीलाई छाड्नु पर्ने गरी व्यवस्था गरेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको मिति ०६०।८।१२ मा छाडि दिने पत्रको वोधार्थसम्म दिएको देख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7263वि.सं. २०६०संयुक्त इजलास

अदालतको अवहेलना

§ अदालतको काम कारवाहीमा अवरोध वाधा व्यवधान खडा गर्ने आदेशको अवज्ञा गर्ने कार्यलाई अदालतको अवहेलना गरेको मान्नु पर्ने । § अदालतको आदेशको अवज्ञा गर्ने कार्यलाई फौजदारी कसूर मानिने हुँदा यस्तो फौजदारी कसूर गरेको प्रमाणको प्रचुरतावाट पुष्टि हुन अनिवार्यता हुने । §…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7262वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण

§ ठेक्कामा पहिलो र दोश्रो व्यक्ति सम्झौता गर्न नआएपछि यी निवेदक तेश्रो व्यक्तिलाई सम्झौता गर्न बोलाउनु पर्ने भन्ने कुरामा कुनै विवाद देखिएन र यि रिट निवेदक तेश्रो नम्बरमा रहेका बोल कबोलबाला रहे भएको समेत देखियो । तर पहिलो र दोश्रो व्यक्ति सम्झौता गर्न नआएको भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7261वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण, परमादेश आदेश जारी गरी पाउँ

§ रिट निवेदक जस्तै समान अवस्था र परिस्थितीका प्र.ह. डम्वर वहादुर पुनको हकमा पुनरावेदन तहवाट निर्णय गर्दा निजलाई तल्लो पदमा घटुवा गर्ने गरी र रिट निवेदकलाई नोकरीवाट वर्खास्त गर्ने गरी भएको निर्णयमा असमानता र भेदभाव भएको देखिन आउने । § निवेदक सरहको कसैलाई कम सजा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7260वि.सं. २०६०संयुक्त इजलास

जीउमास्ने वेच्ने

§ वारदात हुंदाका अवस्थामा वहाल रहेको मुलुकी ऐन, जिउमास्ने वेच्नेको महलको १ नं. वमोजिम सजायको मागदावी लिएको देखिएपनि जाहेरवालीको जाहेरी दरखास्त २०४९ सालमा मात्र परेको देखिंदा जाहेरी दरखास्त पर्दा वहाल रहेको ऐनमा व्यवस्था भएको कार्यविधि अपनाई अनुसन्धान तहकिकात ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7259वि.सं. २०६०संयुक्त इजलास

लिखत वदर

§ आफ्नो अंश भागमा आउने सम्पत्ति शेषपछि खान पाउने गरि वकसपत्र गरि दिन कानूनले वन्देज लगाएको नदेखिएकोले छोरी चिनु तिमिल्सिनालाई गरि दिएको शेषपछिको वक्सपत्र कानूनसम्मत देखिने । § मुलुकी ऐन, स्त्री अंशधनको २ नं. मा भिन्न भएका सधुवा वा विधुवा स्वास्नीमानिसले आफ्नो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7258वि.सं. २०६०संयुक्त इजलास

सम्वन्ध विच्छेद  ।

सम्वन्ध विच्छेद

§ मुलुकी ऐन अ.वं. १८४ क नं. मा प्रतिउत्तर परी झगडियाहरुको उपस्थितिको निमित्त तोकिएको तारीखमा दुवै पक्षको रोहवरमा फिरादपत्र र प्रतिउत्तरपत्र तथा दाखिल भएको सवै लिखत हेरी देखाई वादी प्रतिवादी संग आवश्यक कुरा सोधपुछ समेत गरी त्यसवाट दुवै थरको कुरा मिले नमिलेको अड…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7257वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण समेत

§ तामेली व्यहोरामा पटक पटक वुझाउन जाँदा वुझी नलिएको भन्ने उल्लेख भएकोमा टाँस गर्दा घरमा जेठानीहरु मात्र भएको निजी घर नरहे नभएको भन्ने उल्लेख गरेको देखिन्छ । तर निज जग्गाधनीको वतन काठमाडौं महानगरपालिका वा.नं. ३ वालुवाटार रहे भएको भन्ने निज ज.ध. निवेदिकाकै निवेद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7256वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण, परमादेश समेत

§ मदिराको तस्करी रोक्न राजश्व चुहावट नियन्त्रण गर्न तथा तत्काल विमानस्थलको सुरक्षाको कारण समेतका आधारमा विमानस्थलमा रहेका कर मुक्त पसल वन्द गर्ने गरी श्री ५ को सरकारले निर्णय लिएको र सुरक्षा समेतको दृष्टिले आवश्यक संरचना पुनर्निमाण गरी सोही दृष्टिकोणवाट उपयुक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7255वि.सं. २०६०संयुक्त इजलास

अंश चलन

§ यी वादीहरुको पतिहरुले आफ्नो वावु उपर यो मुद्दा भन्दा पछि दिएको अंश मुद्दामा निजहरुले सो जग्गाबाट अंश नपाएको सम्वन्धमा निजहरुले चित्त वुझाई वसेको देखिए तापनि सो घर वसोवास भएको जग्गामा सोही कारणबाटै वादीहरुको अंश हक नलाग्ने भन्न मिल्ने देखिदैन। तसर्थ घर वसोवास…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7254वि.सं. २०६०संयुक्त इजलास

वकसपत्र वदर

§ वकसपत्रको लिखत प्रतिवादी कृष्णवहादुर महर्जनले प्रतिवादी लक्ष्मी थापालाई मिति २०५३।४।१५ मा गरी दिएको देखिन्छ । यी वादीहरुले आफ्नो ससुरा र लोग्ने समेत उपर मिति २०५४।९।१० मा अंश मुद्दा दिएको र यी वादीहरुका पतिहरुले आफ्नो वावु कृष्णवहादुर उपर मिति २०५४।९।१६ मा अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7253वि.सं. २०६०संयुक्त इजलास

कर्तव्य ज्यान

§ चोरहरु आई मृतकलाई मारेको भन्ने प्रतिवादीहरुको भनाईतर्फ विचार गर्दा चोरहरु आएपछि आफूसंग भएको घरको सांचो दिई आफू भागेको भनि प्र. रामवहादुरले अदालत समक्ष वयान गरेको पाइन्छ । आफू भाग्दा बुहारीलाई मारी सकेका थिए भन्ने निजको भनाई रहेकोमा घरको मुल ढोकानेर सुतेका यि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7252वि.सं. २०६०संयुक्त इजलास

वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

§ कुनै व्यक्तिलाई राज्यको के कुन निकायले कसरी वैयक्तिक स्वतन्त्रताको अपहरण गरी के कुन स्थानमा राखेको छ भन्ने कुराको यकिन जानकारी अदालतलाई उपलव्ध हुन नसकेको अवस्थामा अदालतले स्पष्ट र यकिन आधार वेगर अनुमानकै आधारमा कुनै निष्कर्षमा पुग्नु न्यायको रोहमा उपयुक्त नह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7251वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण समेत

§ निवेदक स्वयंको निवेदन पत्रको प्रकरण नं. १ हेर्दा २०४० सालमा आफू सहायक अधिकृत तह ६ (लेखा समुह) पदमा नियुक्ति भएको र त्यस पछाडि सातौं तथा आठौं तहमा बढुवा हुँदा सहायक अधिकृत तह (प्र) पदमा बढुवा भई आएको भन्ने व्यहोरा उल्लेख गरेको हुँदा निवेदक शुरुमा नियुक्ति हुँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7250वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण

§ प्रत्यर्थीले ०५५।१।२८ मा गराएको कपाली तमसुक भन्दा अगावै ०५४।११।१५ मा करारनामा भएकोले जेठो लिखतले मान्यता पाउनु पर्ने भन्ने समेत निवेदन दावी रहेको देखिएपनि निवेदकको करारनामाको लिखत भन्दा अगावै प्रत्यर्थीको कपाली तमसुक अदालतमा पेश भै लेनदेन मुद्दा दायर हुन गएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7249वि.सं. २०६०संयुक्त इजलास

बन्दिप्रत्यक्षीकरण

§ निवेदिकाले निजको श्रीमानलाई प्रत्यर्थी मध्येको कुन निकायले पक्राउ गरी कुन स्थानमा वन्दी वनाएको हो भन्ने कुराको स्पष्ट निवेदन दावी लिन नसकी डिल्लीवजार कालिकास्थान पिपलवोट नजिकवाट एक दुव्लो पातलो व्यक्तिलाई सादा पोशाकका मानिसहरुले समाति लगेको भनी स्थानिय व्यक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7248वि.सं. २०६०संयुक्त इजलास

लिखत वदर ।

लिखत वदर

§ दाता तोरणवहादुर थापाले प्रतिवादी सीता थापालाई ०५१।१०।१३ मा राजिनामा गरि दिएको विवादित सम्पत्ति पैत्रिक होइन भन्ने र तोरणवहादुर थापाले आफुखुस गर्न पाउने स्वआर्जनको सम्पत्ति हो भन्ने कुराको मिसिल संलग्न कागजातवाट पुष्टि समर्थन हुन नआएकोले र सगोलको त्यस्तो पैत्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7247वि.सं. २०६०संयुक्त इजलास

हक कायम समेत

§ पुनरावेदक वादीले मिति २०३४।१।३१ को घरसारको राजिनामाबाट विवादित जग्गामा आफ्नो हक हुन आएको भनि दावी जिकिर लिएपनि सोही जग्गा २०३७ सालमा प्रतिवादी विसुमायालाई कागज गरी फिर्ता दिएको देखिएबाट निजको फिराद माग दावी विश्वसनीय नदेखिने। § राजिनामाको लिखत मिति २०३४।१।३१…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7246वि.सं. २०६०संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ अपराध गर्दाको अवस्था र निजले लाश अन्यत्र लगी राख्नु तथा लुगा र घटनास्थलमा लागेको रगतहरु पखाल्ने गरेको कारणवाट निजले आफ्नो अपराध दवाउन छिपाउन खोजेको हो कि भन्नलाई निज प्रतिवादी अदालतमा समेत आफ्नो कसूरमा सावित भई वयान गरेकोले न्यायिक प्रक्रियामा अपराधवाट वच्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7245वि.सं. २०६०संयुक्त इजलास

कर्तव्य ज्यान

§ वारदातको दिन अर्थात मिति २०५८।१२।२१ का दिन यि प्रतिवादी कल्लु धोवी ज्यालादारी मजदुरीको रुपमा जाहेरवालाकै खेतमा यिनै मृतक चिनक अहिर निज चिनकको श्रीमती र छोरी समेत भई गहुं काटेको कुरामा विवाद देखिएन । यसरी दिनभरी सगसाथै मिलिजुली काम गरेका यि पीडित र पिडकको बीच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7244वि.सं. २०६०पूर्ण इजलास

जोत कायम

§ निवेदीका विष्णु कुमारीले विवादीत कि.नं. १५३ को जग्गाको मोही हक मिति २०३७।१२।२७ मा इश्वरीवहादुर प्रधानलाई छोडपत्र गरी दिएकी र सो छोडपत्रको आधारमा महेश्वर प्रधानको संरक्षक शान्ति प्रधानले आफ्नो नाउमा मोही कायम गराई पाउं भनी कारवाई चलाएपछि मात्र मोहियानी हक छाड…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7243वि.सं. २०६०विशेष इजलास

नेपाल अधिराज्यको संविधान २०४७ धारा ८८(१)(२) वमोजिम उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरी पाँउ

§ देशको हालको वर्तमान बिषम परिस्थितिको आवश्यकताको रुपमा आतङ्ककारी तथा विध्वंसात्मक (नियन्त्रण तथा सजाय) ऐन, २०५८ विधायिकाले नै बनाएको र त्यस ऐनमा नै आतङ्ककारीहरुले देशको शांति सुरक्षा तथा आर्थिक क्रियाकलाप समेतमा अवरोध ल्याएकोले त्यस्तो कृयाकलापमा संलग्न आतंकक…

नजिर सार पढ्नुहोस् →