सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४३१ / ४४०

नि.नं. 217वि.सं. २०२०पूर्ण इजलास

जग्गा जालसाजी

(१) चार किल्ला खोली नम्वरी कित्ता भनी राजिनामा दिएको जग्गामा बढ भए खरिदवालाकै हुने । बढ भएको जग्गा खरिदवालाको स्वीकृति बिना मालले बिक्रीवालाको नाउँमा दर्ता गर्न नमिल्ने । २००६ सालमा हाल आवादीमा दर्खास्त दिने केशवप्रसादले दुर्गाप्रसादलाई २००७ सालमा राजिनामा दिँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 216वि.सं. २०२०पूर्ण इजलास

बकसपत्र बदर

(१) अचलको सम्पत्तिले बर्ष दिन खान नपुगे मात्र ४० बर्ष नाघेकी विधवाले चल अचल सबैमा आफूखुस गर्न पाउने । बाजेका पालाको आर्जनमा अचलमा आधामात्र आफुखुस गर्न पाउने । विधवा अंशधनको १ नं. को देहाय ४ दफामा “बर्ष दिन अचलका आम्दानीले खान पुग्ने रहेनछ भने ४० पुगेकाले चलअचल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 215वि.सं. २०२०पूर्ण इजलास

जग्गा

(१) शेषपछिको बकसपत्र बदर गराएमा बेरीत वा गैरकानूनी भए म्यादभित्र उजुर गर्नुपर्ने । हेरविचार नगर्ने हकदारलाई अपुतालीको रूपमा सम्पत्ति दिलाउन नमिल्ने । बजै इन्द्रकुमारीले ८८ सालमा बकसपत्र गरी नदिएको भए त्यसतर्फ र सो बकसपत्र गरी दिएको हुँ । बदर गरी पाउँ भनी इन्द्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 214वि.सं. २०२०पूर्ण इजलास

जग्गा जालसाजी

(१) हद भित्र नालेस गर्नपर्ने मानिस १६ बर्ष नाघेको रहेनछ भने १६ बर्ष नाघेको दिन देखि म्याद भित्र उजुर दिए उजुर लाग्दैन भन्न नहुने । हदभित्र नालेस गर्नुपर्ने मानिस १६ बर्ष नाघेकोे रहेनछ भने १६ बर्ष नाघेको दिन देखि हदको म्यादसम्म नालेस दिए लाग्छ भन्ने अ.बं. ६४ नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 213वि.सं. २०२०पूर्ण इजलास

जग्गा जालसाजी

१. म्याद नाघेको निवेदन दिएको १५ दिन सम्ममा निस्सा लिई हाजिर हुन आए तारेखमा राखी कारवाई गर्न बाधा नहुने । ५५ नं. ऐनमा थामी पाउने म्याद नाघेको १५ दिन सम्ममा निस्सा लिइ आएमा धरौटी तारेखमा राखी बुझी कानूनबमोजिम गर्नुपर्ने व्यवस्था भएकोले थामी पाउने अन्तिम दिनमा नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 212वि.सं. २०२०पूर्ण इजलास

अंश

(१) भोग तिरो दर्ताबाट हक भईसकेकोमा बण्डापत्र पास नभएबाट हक पुग्दैन भन्न नहुने । ८७ सालको बण्डापत्रबमोजिम बण्डा लिई छुट्टिएमा वादी र निजका जेठाज्यू समेत सावित भएको हुनाले त्यस्तो कुरा कायम हुंदैन भन्न न्यायोचित नपर्नेमा पनि दर्ता तिरो भोग प्रतिवादी पक्षका भद्रक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 211वि.सं. २०२०पूर्ण इजलास

हकदार कायम गरी पाउँ भन्ने

(१) नातेदार साक्षी सरजमिन र व्यवहारबाट देखिने एकासँग विवाह भएको विवाहिता स्त्रीलाई निजसँग विवाह भएको छैन भनी दावी लिनेले निज स्त्री विवाहिता वा अविवाहिता के हुन् ? सबुद दिनुपर्ने । शुरु प्रतिवादीमा दाज्यु कृष्णमानको विवाह नै भएको थिएन भन्ने जिकिर लिन नसकी पछि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 210वि.सं. २०२०पूर्ण इजलास

हाल आवादी

(१) खोलाले आफू हिंडेको बाटो छोडी आर्को बाटो लाग्यो भने खोलो हिंडेको बगर रैकर हुन्छ–त्यस्तो जग्गा हाल आवादीमा पाउँ भनी रैकर तिरो असूल हुने आफ्नो इलाका मालमा दर्खास्त दिनुपर्ने । तिनाउ नदीले छाडी बिर्तातिर बगर पर्न आएको नाप जाँचबाट ठहरेको जग्गा विगाहा १६।।। का ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 209वि.सं. २०२०पूर्ण इजलास

थैली तिरी जग्गा उकास गरी पाउँ

(१) कानून विरुद्ध बेरीतबाट भएको दर्तालाई मान्यता दिन नमिल्ने–रैकरमा दर्ता नगरी लिम्बुवानको किपट जग्गा छिन्ती राजिनामा लिनु दिनु गर्न नहुने । ८० सालको लालमोहर ८४ सालको सनदबाट जसकर्णको नाती छत्रवीरको नाउँमा रैकरमा परिणत भई दर्ता हुन आएको सो हर्राबोटे खेत ।४५ लाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 208वि.सं. २०२०पूर्ण इजलास

अबण्डा धन बण्डा गराई पाउँ

(१) अबण्डा रहेको धनमाल बण्डा गराई माग्न लिखत भए लिखतमा उल्लेखित शर्तको पालना गर्नुपर्ने । (२) विधवाले आफूखुस गर्न पाउने भन्दा बढी आफू खुसी गरे विधवा अंशधनको ८ नं. बमोजिमको म्याद भित्र उजुर गर्नुपर्ने । ...८८ साल भाद्र २० गते रोज ७ को बण्डा पत्रमा “माथि लेखिएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 207वि.सं. २०२०पूर्ण इजलास

अंश

(१) अंश बुझेको लिखत ऐनबमोजिम पास नभए अंश बुझेको कायम नहुने । रजिष्ट्रशनको ३ नं. मा आफ्नो हक छोडी दिएको इत्यादी कागजपत्र गर्दा गराउँदा रजिष्ट्रेशन अड्डामा गई रजिष्ट्रेशन गराउन भन्ने उल्लेख भएको । मोहन मायाले लिखत गरी दिएको कायम हुँदा अंशको हक छोडेको देखिन आउने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 206वि.सं. २०२०पूर्ण इजलास

हक सफा

(१) निखन्न नपाउनेले निखनेमा अ.बं १११ नं. बमोजिम नालेश गरी निखनेको बदर गराउनु पर्ने । निखन्न नपाउनेले निखनी बिक्री गरेको थैली धरौट राखी ऐनको म्यादभित्र उजुर गर्नुपर्ने । कृष्णबहादुरबाट काली उपाध्यायानीले निखनी लिईसकेको कुरा उक्त निवेदनबाट वादीलाई थाहा जनक भएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 205वि.सं. २०२०पूर्ण इजलास

लेनदेन

(१) साहु आसामीको २क.– दृष्टिबन्धक लेखि दिएकोमा धितो समाउन २ बर्ष भित्र नालिस दिनु पर्ने । सो म्याद भित्र नालिस नपरे कपाली सरह मात्र भरी पाउने साहुले धितोको वास्ता छाडी कपाली सरह दावी गर्न पाउने । ...यो ०९ साल माघ ९ गते परेको फिरादमा दृष्टी लेखिएको धितो चलन चला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 204वि.सं. २०२०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) कस्तो स्थितिमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने ? गुल्मी गोश्वरा र मालले कानून विरुद्ध डर त्रास देखाई ०१९।६।२१ मा मिलापत्र गराएको बदर गरी पाउँ भन्ने निवेदकको मुख्य जिकिर भएकोमा माल गोश्वारा दुवै प्रतिवादी इन्कारी देखिएको । तथ्य सबुद प्रमाण नबुझी डर त्रास…

नजिर सार पढ्नुहोस् →
नि.नं. 203वि.सं. २०२०एक न्यायाधीशको इजलास

बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने

(१) रीतपूर्वकको थुनुवा पूर्जी नदिई थुनामा राखेको बेकानूनी हुने । एटर्नी जनरलले बेञ्चमा प्रस्तुत गर्नुभएको कागजातबाट निवेदक हिरालाललाई तदानुसार कानूनी अधिकारप्राप्त अड्डा अथवा कुनै अधिकारीबाट अद्यापी थुनुवा पूर्जी दिएको नदेखिनाले रीतपुर्‍याई थुनामा राखेको भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 202वि.सं. २०२०संयुक्त इजलास

उत्प्रेषणको रीट जारी गरी पाउँ

(१) अपील दिने कानूनले दिएको बाटो छँदै उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । विशेष पुलिस विभागले आफ्नु ठहर निर्णय गरी सो निर्णयमा चित्त नबुझे अपील दिनु भनी मलाई अपील म्याद दिएको छ भनी निवेदकले निवेदनमा लेख्नु भएकै देखिन्छ । सो पाएका अपीलको म्यादभित्र विशेष पुलिस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 201वि.सं. २०२०संयुक्त इजलास

उप्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) अधिकारको हनन भईनसकेकोमा र नालिस उजुर गरी आफ्नो हक कायम गराउने कानूनी उपाय अवरुद्ध छ भन्ने जिकिर पनि नभएमा उत्प्रेषणको रीट जारीगर्न नमिल्ने । ...प्रस्तुत केशमा सम्पत्ति अपहरण गर्न लागे भन्ने आंशकाबाट मात्र यो निवेदन दायर गरेको देखिन्छ र सम्बन्धित अधिकारीले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 200वि.सं. २०२०संयुक्त इजलास

उत्प्रषणको आदेश जारी गरी पाउँ भन्ने

(१) सनदबमोजिम मोल कायम गरी महसुल असुल गर्दा कानूनद्वारा प्रदत्त अधिकारको हनन भयो भन्न नहुने । ...सनदमै वि.फाराम नभएको खास कम्पनीको बिल भएकोमा युरोपको भए ४ को ८ हिन्दुस्थानको भए ४ को ७ का दरले मोल कायम गरी महसुल लिनु भन्ने दरबन्दी भईरहेको भन्ने पनि उल्लेख भएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 199वि.सं. २०२०पूर्ण इजलास

घर चलन चलाई पाउँ

(१) भोगबन्धकी लिई भोग गरेको घर पाताल भए ऐनको म्याद भित्र नबनाई पातालै राखे साहुको थैली भुस हुने । घर धराप भई विपक्षीले बनाउन मञ्जुर नगरेकोले नगरपालिकाले मलाई बनाउन लगाउँदा जगैदेखि पल्टाई मैलेनै बनाई तयार गरेकोले घर भत्कि धराप भएपछि बनाउन खोज्दा घर बनाउनेको ४ न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 198वि.सं. २०२०पूर्ण इजलास

बन्धकी थैली बुझाई पाउँ

(१) मनासिव माफिकको कारण नभई बन्धकी खाने साहुले जग्गा निखन्न दिन्न भन्न नहुने । तेरो मेरोमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा मालबाटै निर्णय भयो । मेरो खेत मुरी ३४। समेत किल्ला भित्र परेको छ भन्ने जिकिरका हकमा “साहु म्यादभित्र हाजिर हुन आई मनासिव माफिकको कारण बत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 197वि.सं. २०२०पूर्ण इजलास

जिउनी जग्गा

(१) लोग्ने मरेपछि निजको सम्पत्तिमा निजको स्वास्नीको हक पुग्ने । पोइला गएमा पोइला गएको मितिबाट अपुतालीको २५ नं. को म्यादभित्र उजुर परे म्याद भित्रको मान्नुपर्ने । पहल सिं मरेपछि निजको सम्पत्ति सत्यमा रहे बसेसम्म बेगल बस्ने वादी प्रतिवादीको हक नपुगी साथमा बस्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 196वि.सं. २०२०पूर्ण इजलास

अंश

(१) २०००।७।१ देखि अघिकोमा मानु छुट्टिएको मिति कस्तो प्रमाणबाट कायम गर्नुपर्ने ? सम्वत् २०००।७।१ देखि उप्रान्तलाई मानु छुट्टिएको र जोरिएकोमा लिखत भई रजिष्ट्रेशन पास गर्नु पर्ने । सो नभए सदर हुँदैन । २०००।७।१ देखि अघिकोलाई मानु छुट्टि भिन्न बसेको कागज पास गराए प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 195वि.सं. २०२०पूर्ण इजलास

नासो धरौट

(१) नासो धरौट बुझी लिएको कागजमा कागज जाँचको २० नं.बमोजिम अक्षर नजान्नेको र लेख्न जान्नेको पनि कागजमा ल्याप्चे सहीछाप गर्दा, गराउदा दायाँ बायाँ दुवै हातका बुढी औंठाको सहीछाप गर्नुपर्ने । सर्वप्रथम प्रतिवादीले नासो जिम्मा लिइ वादीलाई गरिदिएको भनेको ०१०।११।१७।१ क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 194वि.सं. २०२०पूर्ण इजलास

घरको बाहाल भराई घरबाट उठाई पाउँ

(१) अपुतालीको २ नं.– बाजेका आर्जनको अचल बेचबिखन दानदातब्य गर्न पाउँदैन । ....मर्नेकासँग बसेका वा भिन्न भई बसेका स्वास्नी छोराहरू अथवा ३ पुस्तासम्मको सँग बसेका हकवाला पनि रहेनछन् । विवाह नभएकी कन्या छोरी मात्र वा विवाह भएका अथवा आफू मिल्दामा पोइल गएका छोरीहरू प…

नजिर सार पढ्नुहोस् →