सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४३२ / ४४०

नि.नं. 193वि.सं. २०२०पूर्ण इजलास

जालसाजी

(१) शर्त र।खी बकसपत्र गरी दिएकोमा सोबमोजिम नगरे बकसपत्र गरी दिनेको हकदारको उजुर लाग्ने । देवीप्रसादले आफ्नो मावलीतर्फबाट बकस पाएको उनको निजी आर्जन भएकाले वादी वीरमायाको त्यसमा हक नपुग्ने हुँदा देवीप्रसादले बकस दिंदा अंशबण्डाको ३८ नं.बमोजिम मञ्जुरी लिन नपर्ने भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 192वि.सं. २०२०पूर्ण इजलास

जग्गा निखनाई पाउँ भन्ने

(१) साहु आसामीको ९ नं. अनुसार ६ महिनासम्मको अवधिमा थाहा पाएको ३५ दिन भित्र निखन्न पर्ने । साहु आसामीको ९ नं. मा “बेचे किनेको मितिले हकवाला यसै सरहदमा भए ६ महिना विदेश गएको भए १ बर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ” भन्ने उल्लेख भएको । उक्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 191वि.सं. २०२०पूर्ण इजलास

राजिनामा बदर गराई लुटपीटको बिगो भराई पाउँ

(१) न्हेडिक साहु तिरेको फट्टाहरूसमेत रीतपूर्वक पेश भई पास हुनुपर्ने – नगद लिएको भनेको कुन कामको निमित्त आवश्यक परी लिएको हो । सो कुराको वापत जनिनु पर्ने । फैसलाले सदर भएको मोहरू. १७२०।५८ भन्ने लेखिए पनि प्रधान न्यायालयको फैसलाबाट रु. ११६६। मात्र सदर भएको देखिए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 190वि.सं. २०२०पूर्ण इजलास

अंश

(१) चल धानमाल बुझेको छोडपत्र पास गर्नु नपर्ने । ...चल धनमाल बुझेको कागज रजिष्ट्रेशनको ३।४ नं. का ऐनले पास गर्नुनपर्ने भएकोले चल धनमाल अर्थात लत्ताकपडा नगद सुनाचाँदीको हकमा सो लिखतबाट वादीले लिइसकेको कायम हुने भएकोले चल धनमालतर्फ बण्डा गरी दिनपर्ने देखिएन । (प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 189वि.सं. २०२०संयुक्त इजलास

उत्प्रेषणको रीट जारी गरी पाउँ

(१) कानूनी अधिकार बन्चित गराइएको भए र निर्णय कानून अनुरुप नदेखिएमा रीटद्वारा बदर हुने । कानूनले प्रदान गरेको अधिकार कानूनबमोजिम स्वयं आफैंले प्रयोग नगरी, फाइलहरू संचालक समितिमा पेश गरी संचालक समितिबाट निवेदकलाई बर्खास्त गर्ने निर्णय भएकोले, उक्त नियमबमोजिम गभर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 188वि.सं. २०२०पूर्ण इजलास

लेनदेन

(१) साहुले ऐनको म्याद भित्रै ऋणीबाट आफ्नु लेना असूल गर्न आयस्ता रोक्का गरेमा र आसामीबाट सोही नै कर्जा विषयमा पत्र लेखिएको भएमा त्यसै चुप लागी बसेको भन्न नमिल्ने । म्यादै भित्र कारवाई उठाएको भन्न पर्ने । लिखत भएको मितिले १० बर्षभित्र साहु आसामीको २ नं.बमोजिम ब्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 187वि.सं. २०२०पूर्ण इजलास

परमादेशको रीट जारी गरी पाउँ भन्ने

(१) परमादेशको रीट – निर्विवाद स्थापित भएको शंकारहित हक प्रचलन गर्नामा मात्र प्रयोग गर्न मिल्ने । सम्पत्तिमा हक स्थापना गर्न र तथ्यको जटिल प्रश्नको निर्णय गर्न परमादेशको रीटद्वारा नमिल्ने । बैंकमा रहेको एकाउन्ट अपरेट गर्न पाउने हक विवादस्पद देखिएको र उल्लेखित व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 186वि.सं. २०२०पूर्ण इजलास

बढी अन्न स्टक राख्यो भन्ने

(१) वस्तुनियन्त्रण अल्पकालीन अधिकार ऐन, २०१२ अन्तर्गत मुद्दा कारवाई गर्दा सूचित आदेशद्वारा तोकिएको अधिकारी समक्ष मुद्दा दायर हुनु पर्ने–सूचित आदेश बेगर मैजिष्ट्रेटले गरेको कारवाई फैसला कानूनको अनुरुप भन्न नमिल्ने र बदर हुने, सूचित आदेशको अर्थ । वस्तुनियन्त्रण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 185वि.सं. २०२०पूर्ण इजलास

बन्धकी थैली बुझी फट्टा दिएनन, राजिनामा जालसाजी समेत

(१) अंशबण्डाका ४९ नं. र रजिष्ट्रेशनको ३ नं. – उक्त ऐनहरूको मनसाय बण्डापत्र रजिष्ट्रेशन पास गराउनु नै पर्ने । अंशबण्डाको ४९ नं.बमोजिम रु. १०० भन्दा बढी चल धनसम्पत्ति घर औ जतिसुकै भए पनि अचल जग्गा जमिन कच्ची पक्की घर र दाखिल खारेज गर्नुपर्ने अचल जग्गा जमिन बण्डा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 184वि.सं. २०२०एक न्यायाधीशको इजलास

बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने

(१) संविधानको धारा ११ उपधारा ७ ले कानूनी व्यवस्थालाई समर्थन गरेको । थुनछेकसम्बन्धी कानूनी व्यवस्था र संवैधानिक व्यवस्था एकै रुपको । संविधानको व्यवस्था लागू गराउन ९२ धाराले बाधा नदिने । नेपाल संविधानको धारा ११ को उपधारा ७ मा गिरफ्तार गरिएको र थुनामा राखिएको प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 183वि.सं. २०१९पूर्ण इजलास

शर्त कबुलियतनामा पालना नगरी गैह्रकानूनी लाभ पुर्या.ए

(१) काठमाडौं मैजिष्ट्रेट अफीसमा भएको शर्त कबुलियतलाई श्री ५ को सरकारसँग भएको शर्त कबुलियत भन्न नमिल्ने । (क) मैजिष्ट्रेटको स्थान केही सिमित न्यायिक अधिकार प्रयोग गर्न पाउने हक एक प्रकाशकीय, अफिसर ...... कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा २ को खण्ड (झ) मा न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 182वि.सं. २०१९पूर्ण इजलास

लुटपीट

(१) वारदाताको दिन (वा कुनै खास दिन) अन्यत्र फलाना ठाउँमा थिए भन्ने जिकिर लिएमा सोको सबूत जिकिर लिनेले नै गुजार्नपर्ने । .......आफू अन्यत्र रहेको भन्ने कुरा प्रमाणित गर्ने पूर्णअभिभारा निवेदक प्रतिवादी माथि नै रहन्छ । (प्रकरण नं. १५) (२) आफूले लिएको जिकिर प्रमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 181वि.सं. २०१९पूर्ण इजलास

अंश

१. मुद्दा चल्दा चल्दैको अवस्थामा – अ.बं. ३४ को रीतपूर्वक भएको छोडपत्रलाई कानूनले सदर मान्नुपर्ने । मुद्दा चल्दाचल्दैको अवस्था उक्त छोडपत्र भएको देखिएतापनि फैसला नहुँदै मुद्दा परिरहेको अवस्था यस्तो लिखत गर्नु हुँदैन भन्ने कानूनी व्यवस्था नभएको । हामीलाई करकापसँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 180वि.सं. २०१९पूर्ण इजलास

जग्गा निखनाई पाउँ भन्ने

(१) साहु असामीको ९ नं. हकवालाले निखनी लिने म्यादसरहदमा भए छ महिना विदेशमा गएको भए १ वर्ष थाहा पाउने म्याद थाहा पाएको ३५ दिनभित्र कारवाई गर्नुपर्ने । साहु असामीको ९ नं. मा बेचे किनेको मितिले हकवाला यसै सरहदमा भए छ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएका ३५…

नजिर सार पढ्नुहोस् →
नि.नं. 179वि.सं. २०१९पूर्ण इजलास

लेनदेन

(१) दाम बुझाएमा भरपाई लिनु पर्ने वा तमसुकको पिठमा दरपिठ गर्नुपर्ने । ......दाम बुझाएको भरापाई दिनु पर्ने वा रीतपूर्वक व्यहोरासमेत पारी तमसुकको पिठमा दरपिठ गर्नु पर्नेमा त्यस्तो ०४।७।२२ को तमसुकमा लेखत साक्षी हुने जानिफकार तिलकबहादुरले शिर पट्टिको खाली भागमा दर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 178वि.सं. २०१९पूर्ण इजलास

जग्गा दर्ता

(१) अङ्गबाट म्याद टाँसी लिलाम बडाबड गरेमा दर्तावालाले मेरो हकको भनीउजुर नगरे लिलाममा लिनेको सदरै हुने । सरकारी अड्डाबाट ऐनसवालको रीतपुर्‍याई लिलाम गरी दर्ता दाखिल खारेज भए गरेको कुरामा त्यसतर्फ उजुर गरी बदर नगराएसम्म लिलाम भईसकेको जग्गाको पोत बुझाई पाउँ भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 177वि.सं. २०१९पूर्ण इजलास

लिखत बदर

१. शेषपछि सम्पत्ति खाने भन्ने धर्मपुत्र — शेषपछि उक्त धनमालमा उजुर गर्ने पाउने । प्रस्तुत मुद्दाका वादीलाई गरिदिएको ०६।१२।८ गतेको लिखतमा शेषपछि सम्पत्ति खाने व्यहोरा मात्र नभई धर्मपुत्र राखेको भन्ने व्यहोरासमेत परेको र सो कागजमा लोग्ने स्वास्नी दुवैको शेषपछि ख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 176वि.सं. २०१९पूर्ण इजलास

.

१. हदमुनी गरी जिल्ला अदालतहरूले छिनेको मुद्दाको इन्साफ जाँची पाउँ भन्ने निवेदनपत्र पर्न आएको र पर्नेमा –हद म्याद कायम बारे—उक्त व्यहोराको निवेदन उजुरी — छिनिएको वा जनाउ पाएको मितिले ३५ दिन भित्र दिनुपर्ने । हदमुनी गरी जिल्ला अदालतले छिनेको फैसलाउपर कुनै पक्षले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 175वि.सं. २०१९पूर्ण इजलास

जग्गा जालसाजी

(१) राजिनामा गरी लिएको जग्गामा हद कायम बारे खिचोला परेमा तिरो बमोजिमको जग्गा पाउने हो वा माटो मुरी बमोजिमको जग्गा पाउने ? कमिश्नर मैजिष्ट्रेट सवालको दफा २० को देहाय १ मा माटो मुरी खुलेकोमा सोही बमोजिम नखुलेकोमा तिराको हिसाबले हद कायम गर्नु भन्ने–रजिष्ट्रेशनको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 174वि.सं. २०१९पूर्ण इजलास

निषेधाज्ञा जारी गरी पाउँ

(१) निषेधाज्ञाको उद्देश्य–निषेधाज्ञा र प्रतिषेधमा समानता–तापनि सामान्यतः प्रतिषेधको सट्टा निषेधाज्ञा जारी गर्न नमिल्ने । निषेधाज्ञाको दुई रूप : (१) वाध्यात्मक (२) निषेधात्मक । निषेधाज्ञा भनेको मुद्दाहरूमा हुने बीच बीचको झन्झट रोक्न निमित्त र तत्कालिन संकटको सम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 173वि.सं. २०१९पूर्ण इजलास

बकसपत्र जालसाजी

(१) रजिष्ट्रशनको १२ नम्बर–पास गरी दिने म्याद भित्र लिखत गरी दिने मरी पास गराउन नपाए–ऊ मुनीका हकदारले बाँकी म्याद भित्र पास गराई लिनु दिनु पर्ने–ऊ मनीका हकदारका नाउँमा नालिस नगरी अन्य हकदारको नाममा नालिस गरेमा–दण्ड सजायको ५३ नम्बर बमोजिम खारेज हुने । पास गरी दि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 172वि.सं. २०१९पूर्ण इजलास

ज्यान

(१) सरजमिनको मुख्य उद्देश्य–प्रारम्भिक जानकारी र वस्तुस्थिति पत्ता लगाउनु– सरजमिनले मूल प्रमाणको स्थान लिन नसक्ने । अ.बं. १५७ नम्बरमा सरकार वादी हुने ज्यानमारा, डाका रहजनी, राजकाज, गाथागादी जिउको नोक्सान हुने शंका देखिएको हुलदंगाका मुद्दामा र ज्यानसम्बन्धी २ न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 171वि.सं. २०१९पूर्ण इजलास

थैली बुझाइ पाउँ

(१) हकसफा गर्ने म्याद बारे–घरायसमा भएको लिखतमा सही गर्नेको हकमा म्याद कहिले देखि शुरु हुने ? अन्य घरायसको कागजमा सही नपरेका हकदारहरूका लागि म्याद कहिले देखि शुरु हुने ? रजिष्ट्रेशनको ३२ नं. मुताविक घरायसमा भएको लिखतमा सही गर्नेको हकमा एक व्यवस्था र सही नगर्नेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 170वि.सं. २०१९पूर्ण इजलास

.

(१) अ.बं. ७९ नं. मा तोकिएको “दिन” मुख्यतः अर्जी पठाउने व्यवस्थाको लागि मात्र । अ.बं. ७९ नं. को दफा ५ को देहायमा “नेपाल जग्गा जग्गामा हाजिर हुने र जग्गा जग्गाबाट नेपाल हाजिर हुनाको दिन” भनी उल्लेख भई यो ईलाकाको यती दिन, भन्ने लेखिएकोले सो म्याद के को लागि निर्ध…

नजिर सार पढ्नुहोस् →