नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 182 · वि.सं. २०१९

नि.नं. 182 — लुटपीट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वारदाताको दिन (वा कुनै खास दिन) अन्यत्र फलाना ठाउँमा थिए भन्ने जिकिर लिएमा सोको सबूत जिकिर लिनेले नै गुजार्नपर्ने । .......आफू अन्यत्र रहेको भन्ने कुरा प्रमाणित गर्ने पूर्णअभिभारा निवेदक प्रतिवादी माथि नै रहन्छ । (प्रकरण नं. १५) (२) आफूले लिएको जिकिर प्रमाणित गर्न नसकेमा वादी जिकिर नै साँचो मान्नुपर्ने । ...... अन्य शंका रहित सबुद प्रमाण निवेदकतर्फबाट कुनै पेश दाखिल भएको देखिएन । जब प्रतिवादीले आफू अन्यत्र रहेको कुरा प्रमाणित गराउन सक्दैन तब समान्यतः वादीले भनेअनुसारको स्थानमा प्रतिवादी रहेछ भन्ने कुरा देखिन आउँछ । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.182
मुद्दाको विषयलुटपीट
निर्णय वर्ष / मिति2019/12/07
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१९, नि.नं. 182
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्