नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 179 · वि.सं. २०१९
नि.नं. 179 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दाम बुझाएमा भरपाई लिनु पर्ने वा तमसुकको पिठमा दरपिठ गर्नुपर्ने । ......दाम बुझाएको भरापाई दिनु पर्ने वा रीतपूर्वक व्यहोरासमेत पारी तमसुकको पिठमा दरपिठ गर्नु पर्नेमा त्यस्तो ०४।७।२२ को तमसुकमा लेखत साक्षी हुने जानिफकार तिलकबहादुरले शिर पट्टिको खाली भागमा दरपिठ गराई रुपैंयाँ बुझाएको होला भन्ने कुरा अनप्रतित देखिने हुनाले सो तमसुकको रुपबाट र प्रतिवादीको उक्त भनाईका भरले दरपिठ भएको भनी भनन मिलेन । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 179 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2019/11/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१९, नि.नं. 179 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
