नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 180 · वि.सं. २०१९
नि.नं. 180 — जग्गा निखनाई पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साहु असामीको ९ नं. हकवालाले निखनी लिने म्यादसरहदमा भए छ महिना विदेशमा गएको भए १ वर्ष थाहा पाउने म्याद थाहा पाएको ३५ दिनभित्र कारवाई गर्नुपर्ने । साहु असामीको ९ नं. मा बेचे किनेको मितिले हकवाला यसै सरहदमा भए छ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएका ३५ दिनभित्र हकवालाले लिन्छ भने पाउँछ” भन्ने उल्लेख भएको । उक्त ऐनमा ६ महिना वर्ष दिनभित्र भित्र भन्ने बोली नपरी “सम्ममा” भन्ने लेखिएको छ महिना १ वर्षसम्म थाहा पाउने म्याद र सो अवधिसम्ममा थाहा पाएका ३५ दिनभित्र निखन्ने म्याद दिएको देखिन आएकोले ..... (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 180 |
|---|---|
| मुद्दाको विषय | जग्गा निखनाई पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2019/07/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१९, नि.नं. 180 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
