नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 178 · वि.सं. २०१९

नि.नं. 178 — जग्गा दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अङ्गबाट म्याद टाँसी लिलाम बडाबड गरेमा दर्तावालाले मेरो हकको भनीउजुर नगरे लिलाममा लिनेको सदरै हुने । सरकारी अड्डाबाट ऐनसवालको रीतपुर्‍याई लिलाम गरी दर्ता दाखिल खारेज भए गरेको कुरामा त्यसतर्फ उजुर गरी बदर नगराएसम्म लिलाम भईसकेको जग्गाको पोत बुझाई पाउँ भन्ने यो उजुर मुनासिव भन्न मिलेन । (प्रकरण नं. २१) (२) दर्तावालाको जग्गा अड्डाले लिलाम गराएमा थाहा पाएका ३५ दिनभित्र उजुर गर्नुपर्ने । वादीलाई मौकैमा थाहा जानकारी भएपछि थाहा पाएका ३५ दिनभित्र उजुर गर्नुपर्ने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.178
मुद्दाको विषयजग्गा दर्ता
निर्णय वर्ष / मिति2019/03/22
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१९, नि.नं. 178
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्