नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 207 · वि.सं. २०२०
नि.नं. 207 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंश बुझेको लिखत ऐनबमोजिम पास नभए अंश बुझेको कायम नहुने । रजिष्ट्रशनको ३ नं. मा आफ्नो हक छोडी दिएको इत्यादी कागजपत्र गर्दा गराउँदा रजिष्ट्रेशन अड्डामा गई रजिष्ट्रेशन गराउन भन्ने उल्लेख भएको । मोहन मायाले लिखत गरी दिएको कायम हुँदा अंशको हक छोडेको देखिन आउने हुनाले उक्त ऐनले पास गर्नुपर्ने लिखत पास नभएबाट अंश बुझेको कायम मान्न उक्त कानूनबाट मिल्न आएन । (प्रकरण नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 207 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2019/03/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 207 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
