नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 204 · वि.सं. २०२०

नि.नं. 204 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कस्तो स्थितिमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने ? गुल्मी गोश्वरा र मालले कानून विरुद्ध डर त्रास देखाई ०१९।६।२१ मा मिलापत्र गराएको बदर गरी पाउँ भन्ने निवेदकको मुख्य जिकिर भएकोमा माल गोश्वारा दुवै प्रतिवादी इन्कारी देखिएको । तथ्य सबुद प्रमाण नबुझी डर त्रास देखाई मिलापत्र गराए नगराएको यकिन हुन नसक्ने र टायम पनि धेरै लाग्ने हुनाले यस्तो स्थितिमा संविधानले सर्वोच्च अदालतलाई प्रदान गरेको असाधारण अधिकार क्षेत्रको प्रयोग गरी रीट जारी गर्न मिल्दैन । चित्त नबुझेको विषयमा प्रचलित कानूनबमोजिम निजामति कर्मचारीलाई आजका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र जो चाहिने सूचना दिंदा नालेस गर्नु भनी निवेदकलाई सुनाई दिनु । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.204
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2020/00/00
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट | माननीय न्यायाधीश श्री गु.पो.उपेन्द्रराज पण्डितज्यू
उद्धरण सन्दर्भने.का.प. २०२०, नि.नं. 204
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्