नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 212 · वि.सं. २०२०
नि.नं. 212 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भोग तिरो दर्ताबाट हक भईसकेकोमा बण्डापत्र पास नभएबाट हक पुग्दैन भन्न नहुने । ८७ सालको बण्डापत्रबमोजिम बण्डा लिई छुट्टिएमा वादी र निजका जेठाज्यू समेत सावित भएको हुनाले त्यस्तो कुरा कायम हुंदैन भन्न न्यायोचित नपर्नेमा पनि दर्ता तिरो भोग प्रतिवादी पक्षका भद्रकुमारीको देखिएकोले दर्ता तिरो भोग भएका जग्गा बण्डापत्र पास नगरेका कारणले मात्र भोग तिरो दर्ताबाट हक भईसकेको घर जग्गा भोग गरी आउनेको हक पुग्दैन भन्न मनासिव नपरेकोले ८७ सालका बण्डापत्रबमोजिम निज भद्रकुमारीको अंश हकको निजको बकसपत्रबमोजिम प्र. द्रोणबहादुरको ठहर्छ । (प्रकरण नं. ३०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 212 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2019/01/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२०, नि.नं. 212 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
