सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४३० / ४४०

नि.नं. 247वि.सं. २०२१पूर्ण इजलास

आदेश

१. अदालतबाट बन्दीलाई अदालतमा उपस्थिति गराउने आदेश भएकोमा उपस्थित नगराए अदालतको अपहेलना भएको ठहर्ने । “बन्दी प्रत्यक्षीकरणको निवेदनमा बन्दी हाजिर गराउन सक्ने अधिकार प्राप्त सर्वोच्च अदालतले आवश्यक देखि २४ घण्टा भित्र लिखित जवाफ र थुनुवा उपस्थित गराउनु भनी २०।१।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 246वि.सं. २०२१पूर्ण इजलास

बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने

(१) पक्राउ भएका व्यक्तिलाई बाटाका म्याद बाहेक २४ घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने । बढी अवधीसम्म थुनामा राख्न परेमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरी अनुमती लिनपर्ने । पुलिस ऐन, २०१२ को दफा १७ को उपदफा २ मा “माथि उपदफा १ मा लेखिएबमोजिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 245वि.सं. २०२१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी परि पाउँ भन्ने

(१) संविधानको भाग ३ द्वारा प्रदत्त हकको प्रचलनका लागी अन्य उपचारको व्यवस्था नभएमात्र उत्प्रेषणको रीट जारी गर्न मिल्ने । (२) कानूनले दिएको अवधी भित्रै नै निवेदनले रीटको माग गर्नुपर्ने संविधानको धारा ७२ मा “यो संविधान को भाग ३ द्वारा प्रदत्त हकको प्रचलनका लागी व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 244वि.सं. २०२१पूर्ण इजलास

लेनदेन

(१) भाखामा सावाँ व्याज नबुझाएमा दृष्टी चलन दिंदा भोग गर्न नपाएको अवधीसम्मको व्याजसमेत गाभ्न मिल्ने नमिल्ने । निवेदक, प्रतिवादीले वादीलाई गरिदिएको ०१६।४।१९ को पास लिखत हेर्दा, भाखामा सावाँ व्याज नबुझाई भाखा गुज्य्रो भने दृष्टि लेखेको जग्गा भोगचलन गरी खानु भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 243वि.सं. २०२१पूर्ण इजलास

हक सफा

(१) साहु असामीका ९ नं. बमोजिम हकवालाले निखन्न पाउने म्याद कसरी कायम गर्ने ? साहु आसामीको ९ नं. मा बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ भन्ने उल्लेख भएको उक्त ऐनमा ६ महिना वर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 242वि.सं. २०२१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) न्यायिक निर्णय गर्नु भन्दा अघि सम्बन्धित व्यक्तिलाई सफाइको मौका नदिइएमा नियमबमोजिम भएको भन्न नहुने । गैरकानूनी तरिकाबाट खराब आचरण नसुधारेसम्म निष्काशित गर्ने भनी जिल्ला पञ्चायतले निष्काशित गरेको भन्ने निवेदकको जिकिरका हकमा जिल्ला पञ्चायत कार्यालय काभ्रेपला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 241वि.सं. २०२१पूर्ण इजलास

उत्प्रेषणको रीट जारी गरी पाउँ

(१) भूमिसम्बन्धी ऐनको दफा १८ को उपदफा ३ कस्तो अवस्थामा लागू हुने । उपदफा (१) र (२) मा सुरक्षित किसानको लगतसम्म राख्ने व्यवस्था भएको र उपदफा (३) मा झै–झगडाको निप्टारा गर्न अधिकारीहरूले व्यवस्था भएको देखियो । यो उपदफा (३) पनि दफा १८ भित्र कै देखिनाले उपदफा (१) र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 240वि.सं. २०२१पूर्ण इजलास

बकसपत्र जालसाजी

(१) आयस्थाले वर्ष दिन खान पुग्ने रहेछ भने विधवाले आफ्नो हकका सबै आफु खुसी गर्न नमिल्ने ऐनले दिएको अधिकार भन्दा बढी प्रयोग गरी कानूनी निर्देशन नाघि अर्काको हक मेट्ने गरी लिनु दिनु गरेको बकसपत्र सदर हुन नसक्ने । (२) वर्ष दिनको आयस्थाले खान पुग्ने रहेछ भने विधवाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 239वि.सं. २०२१पूर्ण इजलास

झुक्याई सहीछाप गराए

(१) बण्डापत्र पढी मतलब र परिणाम नबुझाई झुक्याई जालसाजबाट सही गराए खुसीराजीसँग बण्डापत्र भएको भन्न नहुने, अघिको मिति पारी पछी बण्डापत्र खडा गरे बदर हुने । वादी हिराकुमारी “वर्ष ७३ पुगिसकेको आँखा नदेख्ने कान नसुन्ने” भनी बकसपत्र जालसाजी मुद्दामा प्रतिवादी आशाकाज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 238वि.सं. २०२१पूर्ण इजलास

बाँध काट्यो भन्ने

(१) झगडा परेको जग्गा नै वादीको अधिकार वाहिरको भए सो जग्गासम्बन्धी वादी दावी पुग्न नसक्ने । प्रस्तुत मुद्दाको नक्सा र अघि किनारा भएको बाँध पैन मुद्दाको नक्साहरूबाट अघि पक्की बाँध बाध्न पाउँ भनेको ठाउँमा बाँध काटेको भन्ने झगडा जनाएको देखिएको सो ठाउँमा लेखिएबमोजि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 237वि.सं. २०२१पूर्ण इजलास

अशं अबण्डाको घर दिलाई पाउँ

(१) पक्षले नै जालसाजी किर्ते भन्न नसकेपछि अदालतले जालसाजी किर्ते भन्न नमिल्ने । मिसिल सामेल रहेको ५३ साल पौष वदी २ रोज २ को बण्डा पत्र शिर व्यहोरामा “बण्डा पत्रमा लेखेको भएतापनि अहिले बण्डा गर्नु नहुँदा स्वबासी घर १ सबै जना बाबा महतारी दाज्युभाई जना ११ को पनि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 236वि.सं. २०२१पूर्ण इजलास

घुस

(१) घुस मुद्दामा–घुस खाएको सबुद वादीले गुजार्न पर्ने । (२) रीत नपुगी भएको मिलापत्रलाई अदालतलेमान्यता दिन नमिल्ने । अपील पहिलाले गरेको इन्साफमा चित्त बुझेन भनी वादी विष्णुमायाँले अपील दिएकी निजको वा बालध्वज गुरुङले ०१७।२।१० को तारेख तेश्रा पटक पारी गुजारेकोले व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 235वि.सं. २०२१पूर्ण इजलास

महमैन लुटपीट

(१) अ.बं. ७३(९९) अन्याय भए जति कलममा एकै पटक दावी लिई नालिस नदिए त्यस्तो नालेस खारेज हुने । मह भरीतर्फ दावी केही नलिई मह मैन तर्फमात्र बिगो पक्री दावी गरेको “अन्याय भएको जति कलममा एकै पटक नालिस दिनुपर्छ सोबमोजिम नगरी पहिले दिएको नालिसको रुप विचार गरी मात्र सो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 234वि.सं. २०२१पूर्ण इजलास

गोली हान्यो

(१) वारदात देख्ने चस्मदिद गवाहहरूको बयानमा नै मिलान नभए र गवाह अभियुक्तको झगडियासमेत भएमा गवाहको बयानलाई अन्य सबुद प्रमाणबाट समर्थित हुन नआएमा अभियुक्तलाई शंकाको सुविधा प्राप्त हुने । पदमबहादुरको साथमा भारी बोकी आउने भरिया भनेको अमृतबहादुरले पदमबहादुर ८।९ गज अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 233वि.सं. २०२१संयुक्त इजलास

उत्प्रेषण आदेश जारी गरी पाउँ भन्ने

(१) सुरक्षित किसानको हकसम्बन्धी झगडामा भूमीसम्बन्धी ऐन, २०१४ को दफा १८।३ बमोजिम कारवाई हुनु पर्ने – बडाहाकिम र मालका हाकिमले दण्ड जरिवाना गरेको कानूनी भन्न नहुने । भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को उपदफा ३ बमोजिम हेरी अन्तिम निर्णय गरेको भन्ने विपक्षीहरूले लि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 232वि.सं. २०२१पूर्ण इजलास

उत्प्रेषण्को ओदश जारी गरी पाउँ भन्ने

(१) अधिकार प्राप्त अधिकारीबाट शर्त पूरा गरी भएको ठेक्का रीतपूर्वकको भएन भनी बदर गर्न नहुने । .......अधिकार युक्त मालबाट बोर्डको निर्णयबमोजिम ठेक्काको चलनी पट्टा उठाई पेश्कीसमेत दिइ सके पछि ०२०।१०।५।१ मा ठेक्का बदर हुँदा पेश्की फिर्ता मागिएको छ । ठेक्का घटाघटको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 231वि.सं. २०२१पूर्ण इजलास

ज्यान

(१) ज्यानसम्बन्धी मुद्दामा वादीको जिकिर र चस्मदिद् गवाहीहरूको बयानमा सामाञ्जस्यता हुनुपर्ने । (२) खुद लोग्नेले नै मेरो गर्भ भनीसकेपछि अन्यत्र करणी गराई गर्भ रहको भन्न नमिल्ने । वादी वेनबहादुर बस्नेत क्षेत्रीले ०४।८।१५।१ मा दायर गरेको शुरु उजुरमा ०४।१।१२ का दिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 230वि.सं. २०२१संयुक्त इजलास

उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने

(१) आफ्नो अधिकार क्षेत्र नाघी कुनै पनि न्यायीक वा अर्धन्यायीक अधिकारीले निर्णय गर्न नहुने । लुटपिट मुद्दा मेजिष्ट्रेटले हेर्न नमिल्ने । (२) निवेदकले मागेको रीट उपयुक्त नभए सोही निवेदनबाट अन्य उपयुक्त रीट जारी गर्न मिल्ने । प्रस्तुत केशको सम्बन्धमा मालसामान खोल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 223वि.सं. २०२०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) हक प्रचलनको लागि अन्य उपाय नभए सर्वोच्च अदालतले आफ्नो असाधारण अधिकारक्षेत्रको प्रयोग गरी रीट हेर्न मिल्ने । जिल्लापञ्चायत ऐनको दफा ३९ को खण्ड (क), (ख), (घ), (ङ) र (च) मा विशेष गरेर जिल्लापञ्चायतउपर श्री ५ को सरकारको प्रशासकीय नियन्त्रणको व्यवस्था प्रष्ट भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 222वि.सं. २०२०संयुक्त इजलास

परमादेश जारी गरी पाउँ

(१) कुनै मौलिक तथा कानूनी हक हनन भएको नदेखिए परमादेशको आदेश जारी गर्न नमिल्ने । ...नेपालको संविधानको धारा १० ले कानूनको अगाडि सबै नागरिकहरूलाई समानताको अधिकार सुरक्षा दिएको छ भन्दै हिन्दी माध्यमबाट लेखिएको कुनै उत्तरपत्र जाँचिने कुनै नजाँचिने यो व्यवहार असमानत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 221वि.सं. २०२०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) सरकारले अर्काको हक भएको सम्पत्ति कानूनको अधिकार बेगर अपहरण गर्न नसक्ने । आफ्नो सम्पत्तिमा इच्छानुसार श्री ५ को सरकारले निर्णय गरी व्यवस्था मिलाउन पाउने । सरकारीया गुठी लगतमा दर्तासमेत नभएको कुनै श्रेस्ता प्रमाणबाट सरकारीया घर नदेखिने भनी उजुरी निवेदनमा लेख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 220वि.सं. २०२०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

(१) कानूनमा अन्य कुनै उपाय भएमा रीट जारी हुन नसक्ने । आर्विट्रेशन गराई माग्ने निवदकको कानूनी अधिकारमा कुनै आघात पारेको छैन भन्ने बी.बी. कार्कीको प्रतिवाद भएको र माथि उल्लेख गरिएअनुसार मध्यस्थद्वारा निर्णय भई नसकेको । मध्यस्थको निर्णय हुन बाँकी नै देखिन आएकोले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 219वि.सं. २०२०पूर्ण इजलास

जग्गा जालसाजी

(१) विधवा अंशधनको २ नं–पोइल गइसकेपछि अघिल्लो लोग्नेको सम्पत्तिमा लिनुदिनु गरेको व्यवहार सदर मान्न नमिल्ने । ...निवेदकहरूकी आमा छरवैन ०७ सालमा पोइल गएको देखिन ठर्हन आएकोले विधवा अंशधनका २ नं.ले पोइल गैसकेपछि अघिल्लो लोग्नेको सम्पत्ति लिई जान नहुने हकवालाको हुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 218वि.सं. २०२०संयुक्त इजलास

उखडा जग्गा

(१) उखडा जग्गा सम्बन्धमा पजनी गर्दा भुमिसम्बन्धी ऐन, २०१४ लागू नभई मधेश माल सवालको ३५७ दफाबमोजिम नै हुने । ...भूमिसम्बन्धी ऐन, २०१४ को ७ दफामा कुनै किसानले बुझाउनु पर्ने कुत तिरो जग्गावालालाई प्रत्येक सालको फाल्गुण मसान्त सम्ममा बुझाउनु पर्ने र ऐ १२ दफामा अदाल…

नजिर सार पढ्नुहोस् →