नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 235 · वि.सं. २०२१

नि.नं. 235 — महमैन लुटपीट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अ.बं. ७३(९९) अन्याय भए जति कलममा एकै पटक दावी लिई नालिस नदिए त्यस्तो नालेस खारेज हुने । मह भरीतर्फ दावी केही नलिई मह मैन तर्फमात्र बिगो पक्री दावी गरेको “अन्याय भएको जति कलममा एकै पटक नालिस दिनुपर्छ सोबमोजिम नगरी पहिले दिएको नालिसको रुप विचार गरी मात्र सो मुद्दाको सो रुपले अरु कुरामा पछि नालिस दिने नियतले बाँकी रहेको मुद्दामा पछि वादी दिनसमेत पाउँदैन” भन्नेसमेत उस बखत प्रचलित अ.ब. ९९ नम्बरका ऐन र हालको प्रचलित मुलुकी ऐन अ.बं. ७३ नम्बरमा लेखिएको हुनाले सो ऐन मुताविकको वादीको यो उजुर नालेस नहुँदा वादीको ०११।७।२५।४ मा दर्ता गरेको यो फिराद दावी खारेज हुने ठर्हछ । (प्रकरण नं. १७) निवेदक तर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे । विपक्षी तर्फ : प्लीडर नन्दिकेशर ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.235
मुद्दाको विषयमहमैन लुटपीट
निर्णय वर्ष / मिति2021/03/03
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 235
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्