(१) कानूनले निर्देश गरे बमोजिम नगरेको देखिन आएमा उत्प्रेषणको आदेशद्वारा बदर गर्न मिल्ने । उक्त ऐनको परिच्छेद ५ को दफा २० मा अविश्वासको प्रस्ताव पास गर्ने बिषयमा व्यवस्था गरेको छ । जसमा जिल्ला पञ्चायतका सभापति उपसभापति वा सदस्यहरूलाई जिल्ला सभाले आफ्नो सम्पूर्ण…
(१) सबै अंशियारको हक लाग्नेमा मेरो मात्र हक लेखी दिएमा जालसाजी भन्न मिलेन । किर्तेकागज को ३ नं. मा आर्काको हक मेट्ने म्याद तारेख जाने वा कुनै तरह संग नोक्सान पार्ने इत्यादी जुनसुकै मतलबले होस, नगरेर नभएको झुठ्ठा कुरा गरे भएको भनी वा मिति अंक व्यहोरा फरक पारी स…
(१) फैसला उपर मौकामै दोहराउन निवेदन नदिएमा र पछि हालको अवस्था देखाई जिकिर लिएको मुनासिव भन्न नमिल्ने । वादीलाई मासिक माना चामल वापत रु.३५।– का दरले दिएकै छु । हाल अहिले जागिर बहाल समेत टुटी सकेकाले फुल बेञ्चका फैसला अनुसार मासिक रु.१००। दिन सक्ने मेरो अवस्था छ…
(१) थप सबूत प्रमाण बुझी हक बेहकमा निर्णय दिन पर्ने अवस्था आएमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । निवेदकले बारामालबाट जग्गा विगाह १५/५/१ को चलन पाएको र सो जग्गा भन्दा बेग्लै १७३। विगाह जग्गा २०/१२/१४ का निर्णयबाट गोपवाला धितालले पाएको हो भन्ने समेत विपक्षीले…
(१) अधिकार अदालतले गरेको फैसला वा आदेशउपर कानूनी त्रुटी देखाई निवेदन दिएमा कानूनी त्रुटी नै ठहरेमा अपील लाग्ने व्यवस्था देखिँदा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । आय र कर अदालतको ऐ. ७७ दफा ८ को देहायको ३ को उपदफा २ आय र कर अदालतको फैसला वा आदेशमा कानूनी त्रुट…
(१) घरको मुख्य जानिफकारले गरेको व्यवहारमा चित्त बुझेन भने म्याद भित्र उजुर गर्नुपर्ने नगरेपछि उजुर लाग्न नसक्ने । ७५ सालको राजिनामा ८८ सालमा जालसाज गरी खडा गरेको भनी वादीले बयान गरेको । ८९ सालमा आमा मरेको भनेबाट आमा जिवितै रहे भएको बखत लिखित भएकोमा वादी सावितै…
(१) न्यायीक अधिकारीले कारवाइको निमित्त थुनामा राखेमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुन नसक्ने । पुर्पक्षको निमित्त जमानतमा नराखी संवैधानिक हक हनन् गरेको भन्ने निवेदकहरूको भनाईका हकमा पनि मौका सर्जिमिनसमेतको केशको प्रकृति हेरी न्यायीक अधिकारीले कारवाइको सिलसि…
(१) निवेदन परेपछिमात्र अपील दिने निस्सा दिनु पर्ने हो वा फैसला माने अपील दिने किटान व्यवस्था गर्न हुने के हो ? संविधानको व्यख्या जस्तो जटिल कानून प्रश्न समावेश भएको भनी उच्च अदालतले निस्सा गरिदिएको मुद्दा मामिला वा त्यस्तो निस्सा गरिदिन इच्छा गरेमा सर्वोच्च अद…
(१) अन्य कानूनी व्यवस्थाकोबाटो छँदै उत्प्रेषणको आदेश जारी गर्न नमिल्ने । शर्तराखी कबुलियतबाट निवेदकको जुन हक हनन् भयो भन्ने दावी छ सो हक संविधान वा अन्य कुनै कानूनी प्रदत्त भएको हक भन्ने नदेखिई परस्परमा भएको कबुलियत पट्टाको आधारमामात्र उत्पन्न देखिन आएको यस्तो…
(१) दर्ता–तिरो–भोग बेगर जग्गामा गरेको दावा पुग्न नसक्ने । यसरी उहाँले दाखेल खारेज भएको बखत यो मौजा हाम्रो हक भएकोमा हिराबहादुरले दाखेल खारेज गराउन नपाउने गराएको बदर गरी पाउँ भन्नेसमेत मौजा हक गराउनेतर्फ वादीहरूको उजुर बाजुर नपरी हिराबहादुरका नाउँमा दर्ता कायम…
(१) निवेदकको कानूनी हकको हनन् नभएमा रीटको आदेश जारी गर्न नमिल्ने । मैजिष्ट्रेटले गरिदिएको भनेको प्रमाणपत्र हेर्दा, “मेरो पति हिज हाइनेस फिल्ड मार्सल श्री केशर सम्शेर ज.व.रा.२०२१ साल जेष्ठ २५ गते ७ जुन १९६४ का दिन परलोक हुनु भएकोले उहाँका नाउँमा रहेको बैंक खाता…
(१) सम्बन्धित अड्डाले कारणीकै उपस्थितिको आवश्यकताको महसूस गरेमा कारणीलाई उपस्थित गराउन पाउने – वारेसले वारेस रहने हकको हनन् भयो भन्न नमिल्ने । रामचन्द्रप्रसाद सोनारले वारेसनामा दिएको कारणबाट पुर्पक्षमा रहने हक निवेदकको देखिन्छ । तर, सम्बन्धित अड्डाले कारणीको उ…
(१) अदालतमासमेत साविती बयान दिएपछि पुलिसले सासना गरी सावित गराएको भनी मान्न नमिल्ने । ........मौका पुलिसमा र अदालतसमेतमा खुकुरीको हतियार प्रयोग गरी निजसमेतले कर्तव्य गरी मारेको हुँ भनी सावित भएको देखिन्छ । तर पुलिसले साविती गराएको कुटपीट गरेको चोट डाम छ । निरा…
(१) भरपाई अस्पष्ट नभई स्पष्ट तथा निर्दिष्ट हुन पर्ने । भरपाई दिंदा बाहेक गर्नुपर्ने लिखतहरूको “बाहेक” भनी नजनाई लेखापढी लेनादेना, चिठ्ठीपत्र, इत्यादिको भनी जनाई दिएमा सम्पूर्ण व्यवहारलाई टुङ्गाएको मानिने । .......आज अघि हामीहरूमा जो जे भएको लेखापढी चिठ्ठी चपेट…
(१) रजिष्ट्रेशन पास नभएको लिखतबाट जग्गामा दावा पुग्न नसक्ने, कागज परिसकेपछि मात्र भोग गरेको प्रमाणलाई पक्कामान्न नमिल्ने । झगडा परेको जिमिदारी जिमिदार कृष्णराजबाट राजिनामा लिएको पास नभए पनि भोग गरी आएको भन्ने निवेदकको जिकिर देखिन्छ । राजिनामा भएको भनेको ०३।८।१…
(१) सुक्री बिक्री गरी दिएको जग्गामामात्र हकवालाले हक सफा गर्न पाउने । हक सफा गर्न पाउँ भनेको जग्गा विषयको किर्तिवीर शाही आगे भइ प्रतिवादी जेउदे लोहारसमेतलाई ०१२।९।१२।३ मा गरिदिएको लिखतमा ‘तिमी धनीले नै मानि खाई आएको भुलबाट मेरा नाउँमासमेत दर्ता भएकोमा दस्तुर ख…
(१) वादीसँग सम्बन्धनै नभएको व्यक्तिबाट गराई लिएको कबुलियतले वादीलाई बाध्यता गराउँदैछ भन्न नहुने । झगडा परेको पसलमा प्रतिवादी बसी आएका सावितै हुनाले प्रतिवादीबाट वादीले वाहाल पाउने नै देखिएकोले के कति दरले कहिलेसम्म पाउने हो भन्नेतर्फ विचार गर्दा, वादीको दाता भ…
(१) नगर पञ्चायतले अनाधिकार कार्य गरेमा यस्तो कार्य रोक्न प्रतिषेधको आदेश जारी हुन सक्ने । विपक्षीलाई हेर्ने अधिकार नभएको भनी निवेदकले दावी लिएको कुत बुझाएको भर्पाई नदिएकोले दिलाई पाउँ भन्ने बिषयमा यो प्रश्न अन्तर्गत बुझिएको भन्ने विपक्षीबाट जवाफ नपाई बाली बुझा…
(१) जग्गाको हक बेहकसम्बन्धी झगडा मालको अधिकार क्षेत्र भित्र नपरी अदालतको अधिकार क्षेत्र भित्र पर्ने । “९५ सालमा नापीमा बबा सुना सिंका दर्ता बाबु मरी म पवन सिंका हक भएको कुलादेखी पूर्व, कान्ला ढुङ्गा जाने मल्लाबाटादेखि पश्चिम ठाडा धारदेखि दक्षिण दली विष्टदेखि उ…
(१) ऐनको अख्तियार बेगर बेरीतसँग थुनिएको भए बन्दी प्रत्यक्षीकरणको रीट जारी गर्न मिल्ने । का.मे.अ.को ०२१।६।७।३ को जवाफबाट निवेदकको बाबु डम्बरबहादुर खत्रीलाई यो ऐन अन्तर्गत पक्राउ गरी अड्डा सार चलान गरेको भन्ने र का.डि.पि. अफिसले यो कानूनको रीत पुर्याई पूर्जि दि…
(१) अदालतले कानूनबमोजिम निर्णय गरी फैसलाबमोजिम कैद भुक्तान गरिरहेका व्यक्तिलाई बन्दी प्रत्यक्षीकरणको रीटद्वारा मुक्त गर्न नमिल्ने । बन्दी प्रत्यक्षीकरणको रीटको निवेदन परे पछि विपक्षीहरूबाट जवाफ तलब भई जवाफ दाखिल भएको समयको स्थितिलाई नै ध्यानमा राखी थुनामा राखे…
(१) लेनदेन मुद्दामा अन्तिम टुङ्गो नलागी डिग्री नभई साहुले असामीको जेथा रोक्का राख्न जेथाउपर दावा गर्न नपाउने । सावाँ व्याजमा नालेस दिंदा रोक्कासमेत रहेकोमा प्रतिवादीहरूले जालसाजबाट बेदामे राजिनामा खडागरे भन्ने वादी दावी पुग्न सक्ने नसक्ने के हो भनी हेर्दा, आसा…
(१) भ्र.नि.ऐन, २०१७ को दफा २२ वि.पु.वि.ले ठेक्कालिई काम गरी सकेको मोल भुक्तानी रोक्का राख्न नपाउने । भ्र.नि.ऐन, २०१७ को परिच्छेद ४ को दफा २२ मा “कुनै व्यक्तिले परिच्छेद २ अन्तर्गत सजाय हुने कसुर गरेको अभियोगको सिलसिलामा विशेष पुलिस अफीसरले मौका तहकिकात र अनुसन…