नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 251 · वि.सं. २०२१

नि.नं. 251 — बन्दी प्रत्यक्षीकरणको रीट जारी गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ऐनको अख्तियार बेगर बेरीतसँग थुनिएको भए बन्दी प्रत्यक्षीकरणको रीट जारी गर्न मिल्ने । का.मे.अ.को ०२१।६।७।३ को जवाफबाट निवेदकको बाबु डम्बरबहादुर खत्रीलाई यो ऐन अन्तर्गत पक्राउ गरी अड्डा सार चलान गरेको भन्ने र का.डि.पि. अफिसले यो कानूनको रीत पुर्‍याई पूर्जि दिन पक्री थुनेको र चलान गरेको भनी जवाफ दिन नसकेको देखिएकोबाटसमेत ऐनको आधार बेगर बेरीतसँग थुनेको देखिन आएको हुँदा संविधानको धाराहरू अन्तर्गत रीट जारी गर्नुपर्ने देखिएकोले निज डम्बरबहादुर खत्री अझै थुनामै भए तुरुन्तै रिहाई गरिदिनु । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.251
मुद्दाको विषयबन्दी प्रत्यक्षीकरणको रीट जारी गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2021/07/26
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 251
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्