नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 267 · वि.सं. २०२१

नि.नं. 267 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अधिकार अदालतले गरेको फैसला वा आदेशउपर कानूनी त्रुटी देखाई निवेदन दिएमा कानूनी त्रुटी नै ठहरेमा अपील लाग्ने व्यवस्था देखिँदा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । आय र कर अदालतको ऐ. ७७ दफा ८ को देहायको ३ को उपदफा २ आय र कर अदालतको फैसला वा आदेशमा कानूनी त्रुटीमा सर्वोच्च अदालतमा अपील लाग्ने व्यवस्था भएको यस्तो अवस्थामा अन्य उपचारको व्यवस्था भएको देखिएकाले उत्प्रेषणको रीट जारी गर्न नमिल्ने खारेज हुनु पर्दछ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.267
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2021/03/10
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 267
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्