नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 265 · वि.सं. २०२१
नि.नं. 265 — जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) घरको मुख्य जानिफकारले गरेको व्यवहारमा चित्त बुझेन भने म्याद भित्र उजुर गर्नुपर्ने नगरेपछि उजुर लाग्न नसक्ने । ७५ सालको राजिनामा ८८ सालमा जालसाज गरी खडा गरेको भनी वादीले बयान गरेको । ८९ सालमा आमा मरेको भनेबाट आमा जिवितै रहे भएको बखत लिखित भएकोमा वादी सावितै देखिएको । मौकामा आमाले उजुर गर्न सक्नुपर्ने नगरी सबैको घरको जानिफकार जेठा बाबुले वादीको बाबु आमा छँदै गरेको व्यवहारमा म्याद भित्र उनीहरूले उजुर नगरेको । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 265 |
|---|---|
| मुद्दाको विषय | जग्गा |
| निर्णय वर्ष / मिति | 2018/08/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२१, नि.नं. 265 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
