नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 261 · वि.सं. २०२१

नि.नं. 261 — जिमिदारी आयस्था दिलाइ पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दर्ता–तिरो–भोग बेगर जग्गामा गरेको दावा पुग्न नसक्ने । यसरी उहाँले दाखेल खारेज भएको बखत यो मौजा हाम्रो हक भएकोमा हिराबहादुरले दाखेल खारेज गराउन नपाउने गराएको बदर गरी पाउँ भन्नेसमेत मौजा हक गराउनेतर्फ वादीहरूको उजुर बाजुर नपरी हिराबहादुरका नाउँमा दर्ता कायम रहेकोसमेत देखिएकोले दर्ता भोग तिरो प्रतिवादीकै भएकोमा हक छोडीदिएको कानूनको रीतपूर्वकको लिखत वेगर मौजामा कान्छी आमा आउनु भएको छ । आयस्था बुझाई दिनु भन्ने किसिमको चिठ्ठीको भरलेमात्र मौजामा र त्यसको आयस्थामा वादीको दावा पुग्छ भन्ने भएन । (प्रकरण नं. १२) वादीतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट कृष्णप्रसाद पन्त, प्लीडर सुधानाथ पन्त । प्रतिवादीतर्फ : एडभोकेट मधुप्रसाद शर्मा ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.261
मुद्दाको विषयजिमिदारी आयस्था दिलाइ पाउँ
निर्णय वर्ष / मिति2021/10/13
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 261
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्