सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४२६ / ४४०

नि.नं. 344वि.सं. २०२३पूर्ण इजलास

लेनदेन

(१) शर्तनामा अन्य लिखितद्वारा निस्कृय भएसम्म र अन्य उपायबाट बदर नगराएसम्म शर्तनामाको मान्यता रहिरहने । दुबै थरले शर्तनामा कागज गरेको मुद्दामा जबसम्म कुनै लिखत निस्कृय हुँदैन तवसम्म क्रियाशील रहन्छ । त्यो लिखतलाई दरपिठ समेतको कुनै लिखत गरी बदर गराउन सक्तैन भने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 343वि.सं. २०२३संयुक्त इजलास

.

(१) निजामती सेवा ऐन, २०१३ को दफा ६,९ (४) को अवस्थाको आफैले नोकरी राजिनामा गरेकोमा उक्त दफा लगाउन नमिल्ने, विभागीय प्रमुखद्वारा कारवाही भई वादीलाई कार्यभरबाट मुक्त गरेको नदेखिई स्वयं वादीले नै नोकरीमा चित्त नबुझी राजिनामा गरेकोबाट निजामती सेवा ऐन, २१०३ को दफा ६…

नजिर सार पढ्नुहोस् →
नि.नं. 342वि.सं. २०२३पूर्ण इजलास

कारकापसँग कागज गरे भन्ने समेत

(१) महत्त्वपूर्ण प्रमाणको आधारमा रिभ्युको निस्सासम्म दिएको देखिए रुलिङ्ग बाझीएको भन्न नमिल्ने । डिभिजन बेञ्चले कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी अन्तिम निर्णय दिएको नभई मुद्दा रिभ्यु गर्ने सम्बन्धमा नयाँ र महत्त्वपूर्ण प्रमाण देखिएको भन्ने आधारमा रिभ्युको न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 341वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) उखडा ऐन, २०२१ को दफा ९ बमोजिम सरेका मुद्दाहरूको कारवाही तहकिकात ऐजन ऐनको दफा ८ (१) बमोजिम नेपाल विशेष अदालत ऐन, २०१३ को कार्यविधी अपनाउनु पर्ने समेत हुँदा उखडा ट्राईव्युनलले गरेको आदेश फैसला उपर अपील दिन पाउने । दफा ६ उपदफा (१) र (२) बमोजिमको आदेशलाई मात्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 340वि.सं. २०२३पूर्ण इजलास

भ्रष्टाचार

(१) निवेदकको भनाइ अन्य तरिकाबाट समर्थित नभएमा एकपटकको महसुल नलिई दोश्रो पटकको माल नछाड्नु भन्ने सनद रहेमा कानूनबमोजिम भन्सार बुझाएको निस्सा प्रमाण देखाउन नसकेमा माल छोडाएर ल्यायो भन्ने आधारबाट नै महसुल तिरी छुट्टाएर ल्याएको भन्न नमिल्ने । महसूल बुझाएको रसिदका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 339वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) उखडासम्बन्धी ऐन, २०२१ को दफा ७–ट्राईब्युनल गठनबारे ऐनको दफा ५ (४) र दफा ९ बमोजिमको मुद्दा मात्र कारवाही गरी अन्तिम किनारा लगाउने भन्ने ट्राईब्युनलले नेपाल विशेष अदालत ऐन, २०१३ को कार्यविधी अपनाउनु पर्ने, नेपाल विशेष अदालत ऐन, २०१३ को ८ (२) मा ट्राईव्युनलको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 338वि.सं. २०२३पूर्ण इजलास

डाका

(१) एकै मुद्दामा बिभिन्न पक्ष भएमा आफ्नो–आफ्नो सफाईको पृथक–पृथक सबुद पेश भएका भए, गरेका भए सबुदको तुलनामा कसैलाई सफाई र कसैलाई गढाउ हुन सक्ने भएपछि परेको अपील उपर निर्णय गर्दा सफाई हुन सक्ने नै । सो को आधारबाटै रुलिङमा बाझिएको भन्न नमिल्ने । अभियुक्तलाई गढाउ ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 337वि.सं. २०२३पूर्ण इजलास

अंश

(१) जग्गाको दर्ता भोग गरेको भन्ने कुरा प्रतिवादी जिकिरबमोजिम नै समर्थित भएमा र वादीले बण्डा पाउने सबुद केही गुजार्न नसकेमा अंशको दावी पुग्न नसक्ने । नौचा १ आदावारी १ सोहल १ समेत मौजा ३ को ७० सालको मेठबन्दीमा पनि निज ठकनुको नाउँ देखिएको र अरुका नाउँबाट सरेर आएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 336वि.सं. २०२३

लिखत पास

(१) तत्काल प्रचलित अदालती बन्दोबस्तको ६३ नं.–दरपिट गरी हद नाघी ल्याएको फिराद फिर्ता गर्नुपर्ने मिसिलबाट गुज्रेको म्याद थामिन सक्ने अवस्थाको देखिएमा हदम्याद थामिन सक्ने अवस्थाको देखिएमा हदम्याद नाघी दर्ता भएको भनी खारेज हुन नसकी इन्साफ गर्नुपर्ने । तत्काल प्रचल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 335वि.सं. २०२३पूर्ण इजलास

बाली दिलाई चलन चलाई पाउँ भन्ने

(१) कुनै पक्षलाई दायित्व गराउन कुनै सबुद अर्को पक्षबाट पेश भएमा त्यो काममा सरिक भएका अरू मानिसलाई पेट बोलीका मानिस भन्न पर्ने र अ.ब.१३९ नं.बमोजिम हुनु बुझ्न पर्ने । प्रतिवादीलाई दायित्व गराउने कुनै सबुद वादी तर्फबाट पेश भएकोमा लेखबाट त्यो काममा सरिक भएका अरू म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 334वि.सं. २०२३पूर्ण इजलास

लेनदेन

(१) शिर पुछारमा कारणीको ल्याप्चे सहिछाप नभए पनि तत्काल प्रचलित कागज जाँचको २० नं.(ग) नं.ले जरिवाना गरी लिखतबाट नालेस उजुर सुनी इन्साफ गर्नुपर्ने । सो लिखत आफ्नो हस्ताले लेखी गरी दिएको भन्ने कुरा प्रतिवादी गुणराजले आफू साक्षी बसेको भन्ने कुरा प्रतिवादी गुणराजका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 333वि.सं. २०२३पूर्ण इजलास

ज्यान

(१) झुन्डिएको ठाउँ झुन्डिने स्थितिको नभएमा लास झुन्डिएकै नभई जमिनमा रहे भएको भए–घाँटीमा कोरिएको छाला खुईलिएको देखि र कपडाको पासोमा त्यस्तो हुनु नपर्ने हुँदा मिल्दो प्रकृति भन्न नमिल्ने । झुन्डिई मर्न पर्ने अवस्था नभएको र चोट घाउ यसकारणबाट परेको भनी प्रतिवादीले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 332वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) मुद्दा पर्दा पर्दैको अवस्था गरेको वा गर्न आँटेको भन्ने निवेदन नभएका उत्प्रेषणको आदेश जारी गर्न नमिल्ने खारेज हुने । रुपन्देही अदालतमा मुद्दा दायर रहेकै बखतमा उखडा अधिकारीले किसान किसानका बीचमा जोताहा सम्बन्धित हक बेहकको मुद्दा पर्दा पर्दै दर्ता गरेको वा गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 331वि.सं. २०२३पूर्ण इजलास

जग्गा हटक

(१) रसिदहरू एकै मिलानको नदेखिए तिराको अंक समेत फरक–फरक देखिएमा र राजिनामा र रसिदहरूमा लेखिएको अंकसमेत भिन्नाभिन्नै हुन आएमा राजिनामा लिएकै जग्गा भोग चलन गरेको भन्न नमिल्ने । राजिनामामा खेत मुरी ३ तिरो रु.२९ पै.लाग्ने जग्गा भन्ने लेखिएको र निजै वादीबाट पेश हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 330वि.सं. २०२३पूर्ण इजलास

कुटपिट

(१) साक्षी सर्जमिनको लेखाई “सुनेको भन्ने सम्म” भई प्रत्यक्ष देखेको भन्न नभएमा तथ्ययुक्त प्रमाण मान्न नमिल्ने । ती साक्षी सर्जमिन कसैले पनि मानबहादुरले काटेको आफैले प्रत्यक्ष देखेको भन्न नसकी अरुअरुबाट सुनेकोसम्म भनेको । त्यस्तो सुनेको भन्नेसम्म कुरालाई तथ्ययुक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 329वि.सं. २०२३पूर्ण इजलास

हक कायम गरी पाउँ

(१) राजिनामा लिखतको चार किल्ला नापीनक्सामा दुरुस्त मिल्न भिड्न नआए राजिनामा गराई लिएको गुठी जग्गाको दर्ता किल्लाको कुनै जग्गा पनि झगडा परेको ठाउँमा नभई फरक बेगल भएमा । धनी हर्षबहादुर ध्वालु श्रेष्ठ ऋणी हर्षबहादुर प्रजापति भएको रु.६०१।–को ०४।६।२५ को ०४।७।३ गते…

नजिर सार पढ्नुहोस् →
नि.नं. 328वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ

(१) निवेदकको हकको श्रोत निजामती सेवा ऐन, २०१३ को दफाहरूबाट भएमा हक हनन हुन गए सो नै ऐनले निदृष्ट मार्ग अपनाउनु पर्ने । निवेदकको कानूनी हकको श्रोत निजामती सेवा ऐन, २०१३ को दफा ५ र ६ भनी बहस गरियो । निवेदकको जे जस्तो किसिमको हक भए तापनि त्यो हनन भएको खण्डमा निजल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 327वि.सं. २०२३संयुक्त इजलास

अपशब्द

(१) नेपालको संविधानको धारा ६८– सर्वोच्च अदालत अभिलेख अदालत–धारा ७० र ७१ ले अभिलेख अदालतका अधिकारहरूलाई सिमित पारेको नदेखिने–धारा ६८ को व्यवस्था छुट्टै विषय–धारा ७० र ७१ ले सर्वोच्च अदालतको साधारण र असाधरण अधिकार क्षेत्रको व्यवस्था गरेको । अभिलेख अदालतको विशेषत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 326वि.सं. २०२३पूर्ण इजलास

खुन

(१) मिसिलबाट भनाइ समर्थित नभएमा र मौका सर्जमिनका मानिसले कसुरको पुष्ट्याँई गरी लेखी दिएमा कसुर रहनेछ भन्न नमिल्ने । मर्ने गुर्दि मुहाउ सुतिरहेको ठाउँमा आफूसमेत गएकोमा निवेदक हे.कं.पद्मबहादुर सावित भएको देखियो । गौरीशंकरले लछारपछार पारेको भन्ने निज हे.कं. पद्मब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 325वि.सं. २०२३पूर्ण इजलास

जालसाजी

(१) विधवा अंशधनका ऐनले खुस गर्न पाउने सम्ममा अघि बिक्री भएको कटाई बकस सदर गरी मुद्दा छिनिएको र आफू खुश गर्न पाउने जग्गा रहन नआएकोमा राजिनामा सदर हुन्छ भन्न नमिल्ने । अगाडिकै मिति पारी जालसाजी लिखित गरेको भन्न ठहराउन मिल्ने ठोस सबुद समेत नभएको र राजीखुशीबाट लिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 324वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) अधिकार बेगर मुद्दा छिनेमा बदर हुने प्रस्तुत मुद्दा ०२२।११।१७ को सूचनाबमोजिम फाल्गुण १७ गते पछि परेको र सो मिति भन्दा अगावै परी छिन्न बाँकी रहेको नदेखिई ०२२।१।१७ मा फिराद परी ०२२।७।२६।५ गते छिनिएको देखियो । उसमा पनि प्राप्त जवाफमा यो ऐन अन्र्तगत अधिकार प्रा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 323वि.सं. २०२३पूर्ण इजलास

जालसाजी

(१) गाउँपञ्चायत ऐन, २०१८ को ७१ (१) र देहाय (क) र (ख)–गाउँ सभा, गाउँ पञ्चायत गाउँपञ्चायतका सदस्य गाउँ सभाका कर्मचारीले वा तिनीहरूले काममा लगाएका व्यक्ति उपर नालेस गर्दा मुद्दा चलाउन कारण वादी हुने र निजको वारेस भएको नाम ठेगाना खोली लिखित नोटिस त्यस्तो ब्यक्तिला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 322वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेशणको आदेश जारी गरी पाउँ

(१) विशेष अदालत ऐन, २०२३ को दफा ४३ ले परेको मुद्दा झिकी वा पर्नसक्ने मुद्दाहरू विशेष अदालतलाई सुम्पन सकिने भूमिसम्बन्धी ऐनको दफा ३२ अन्र्तगतका मुद्दा नियममा तोकेपछि विशेष अदालतले हेर्न छिन्न मिल्ने नै । भूमिसम्बन्धी ऐनको कतिपय दफा अन्र्तगतका मुद्दाहरू सुम्पेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 321वि.सं. २०२३पूर्ण इजलास

जालसाजी

(१) तत्कालिन प्रचलनमा रहेको कीर्ते कागजको ३ नं.– कस्तो काम कुरालाई जालसाजी मानिने र कस्तो कागजात सा ेको परिधी भित्र नपर्ने ? तत्काल प्रचलित कीर्ते कागजको ३ नं.मा “अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलतबले होस न…

नजिर सार पढ्नुहोस् →