नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 332 · वि.सं. २०२३
नि.नं. 332 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुद्दा पर्दा पर्दैको अवस्था गरेको वा गर्न आँटेको भन्ने निवेदन नभएका उत्प्रेषणको आदेश जारी गर्न नमिल्ने खारेज हुने । रुपन्देही अदालतमा मुद्दा दायर रहेकै बखतमा उखडा अधिकारीले किसान किसानका बीचमा जोताहा सम्बन्धित हक बेहकको मुद्दा पर्दा पर्दै दर्ता गरेको वा गर्न आँटेको भन्ने उखडा अधिकारी उपरमा यो निवदेनपत्र पर्न आएको नहुँदा निवेदननपत्र खारेज हुने ठहर्छ । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 332 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2023/02/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 332 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
