नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 342 · वि.सं. २०२३
नि.नं. 342 — कारकापसँग कागज गरे भन्ने समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) महत्त्वपूर्ण प्रमाणको आधारमा रिभ्युको निस्सासम्म दिएको देखिए रुलिङ्ग बाझीएको भन्न नमिल्ने । डिभिजन बेञ्चले कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी अन्तिम निर्णय दिएको नभई मुद्दा रिभ्यु गर्ने सम्बन्धमा नयाँ र महत्त्वपूर्ण प्रमाण देखिएको भन्ने आधारमा रिभ्युको निस्सासम्म दिएको हुनाले ०२३।६।४।३ को डिभिजन बेञ्चको आदेशमा उल्लेख भए अनुसार रुलिङ्ग बाझिएको भन्न नमिल्ने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 342 |
|---|---|
| मुद्दाको विषय | कारकापसँग कागज गरे भन्ने समेत |
| निर्णय वर्ष / मिति | 2023/08/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 342 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
