(१) हातहतियार खरखजाना ऐन, २०१९ को दफा १२ मा व्यवस्था भए अनुसार खानतलासी गर्न स्थानीय अञ्चलाधिशज्यूबाट कारण सहितको पर्चा खडा गरी खानतलासी गर्दा घर खानतलासी भएको देखिएन । खानतलासीको कार्य प्रमुख जिल्ला अधिकारीबाट अञ्चलाधिशको अधिकार प्रत्यायोजन बिना गरेको देखिएको…
(१) अधिकारप्राप्त अधिकारीसमक्ष अभियुक्तले गरेको सावितीकागजलाई मेडिकल अधिकृतको पोष्टमार्टम रायबाट समेत समर्थित भएकोले अदालत समक्ष दिएको बयानको समर्थन अन्य कुनै ठोस सबूद प्रमाण दिएको देखिन आए सबूदको अभावमा ज्यान जस्तो उपरोक्त अभियोगबाट सफाई दिन मनासिव नदेखिने ।…
(१) विशेषज्ञ भनिएको व्यक्ति यथार्थमा हस्ताक्षर विशेषज्ञ हो वा होइन भन्ने सम्म पनि अदालतबाट यकिन गरिएको वा निजलाई अदालतमा साक्षी सरह उपस्थित गराई बुझिएको वा निजसँग जिरह गर्ने प्रतिवादीलाई मौका दिएको देखिन्न । यस स्थितिमा उक्त रायलाई प्रमाण लिनु प्रमाण ऐन, ०३१ क…
(१) दिवाल भत्काउन लगाई पाउँ र चलन चलाई पाउँ र खिचोला मेटाई पाउँ भन्ने दावी भएकोमा उक्त कुराको ठहर नगरी अ.बं.को १९२ नं. अनुसार खिचोला गरे भन्ने तर्फ इन्साफ हुँदा अ.बं.१९२ नं. को त्रुटि हुने देखिन्छ । (प्रकरण नं. ८)
(१) कि.नं. १५ को जग्गाको प्रमाणको आधारमा कि.नं. ४० को मोहियानी हकको प्रमाण दिने निर्णय गरेबाट एका जग्गाको प्रमाण अर्को जग्गाको हकमा लगाएबाट प्रमाण सम्बन्धी त्रुटि भएको देखिन्छ । (प्रकरण नं. ७)
(१) फैसलामा यति हर्जना पाउने भनी उल्लेख नभएको र निवेदकलाई समेत बुझ्नु भन्दा अगावै ३५ दिनभित्र रूपैयाँ दाखिल गर्न ल्याउनु भनी जारी गरेको म्याद प्राकृतिक न्यायको सिद्धान्तको विरूद्ध देखिँदा मान्यता दिन नमिल्ने । (प्रकरण नं. ९)
(१) आफ्नो जग्गाबाट अरूलाई बाटो दिनलाई गरी दिएको लिखत रजिष्ट्रेशन पारित गराई रहन नपर्ने र मुलुकी ऐन घर बनाउनेको महलको ३ नं. अनुसार अघि देखि चली आएको वा दिई आएको निकास कसैले रोक्न थुन्न नहुने । (प्रकरण नं. १२)
(१) करार कायम राखी पाउँ भन्ने तर्फको दावा नभई करार समाप्ति गरी दिएको कारणबाट भएको क्षतिपूर्ति पाउँ भन्ने वादी दावा हुँदा त्यस्तो दावी लिई मुद्दा गर्नुपर्ने कारण करार समाप्त भएको मिति २०३६।११।७ लाई नै मान्न सकिन्छ सो भन्दा पहिले कुनै किसिमको क्षति हुन जाने कुरा…
(१) विधिवत एस.एल.सी.परीक्षा उत्तीर्ण गरेको लब्धाङ्क पत्र समेत पाइसकेको परीक्षाबाट उत्तीर्ण भइसकेपछि परीक्षा रद्द गर्ने अधिकार–ऐन तथा नियम समेतमा व्यवस्था नभई–शिक्षा मन्त्रालय परीक्षा उपशाखाले केवल परीक्षाफल स्थगित राख्ने र परीक्षाबाट निष्काशन गर्न सक्नेसम्म अध…
(१) शान्ति या सुव्यवस्था भंग हुने आशंका लागेकोले थुनामा राख्नु पर्ने कारण उपस्थित भएको भनी नभएबाट–थुनामा राख्ने पूर्वाधार देखिएन–यसको अभावमा अधिकारको दुरूपयोग हुन जाने । (प्रकरण नं. १६) (२) सार्वजनिक सुरक्षा ऐन, २०१८ प्रयोग गरी थुनामा राख्ने पूर्वाधारको अभाव द…
(१) आफ्नो पद अनुसारको जिम्मेवारी अनुसार आचरण नगरेमा नि.से.नि. २०२१ को नियम (६.५) प्रयोग हुनेमा उक्त १०(६)(७) को उल्लेख भएको आधारहिन हुन गएकोले उपरोक्त निर्णयमा परेको उक्त नियम (६)(७) को उल्लेखसम्म नमिलेको देखिने । (प्रकरण नं. १६)
(१) तत्कालीन संशोधन सहितको न्यायप्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ८ को उपदफा (२) को खण्ड (क) ले पुनरावेदन नै नलाग्नेमा लिई हेरी निर्णय दिएको अनाधिकार गरेको देखिन आउने । (प्रकरण नं. १०)
(१) अचलमा हकदैया पुग्न आउने स्थिति कतैबाट पनि नभएको केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएकोले अचल सम्पत्तिको हकबाट गरेको लिखित बदर गरीपाउँ भनी दावी गर्न अ.बं.८२ नं. ले हकदैया नपुग्ने । (प्रकरण नं. १०)
(१) आमा, छोरा र बुहारी समेत संग साथै भएको अवस्थामा आमाले कन्या छोरीलाई सम्पत्ति हस्तान्तरणको लिखत गरे पनि बुहारीको निमित्त सम्पत्ति परिवार देखि बाहिर गएको मान्नु पर्ने अवस्था नहुने । (प्रकरण नं. १९)
(१) पछि आएको ऐनमा किटानसाथ अन्यथा व्यवस्था भएकोमाबाहेक मुद्दामा पक्षहरूको हक र दायित्व फिरादपत्र परेको बखत भइरहेको कानून बमोजिम निर्धारित हुने कुरा हो । (प्रकरण नं. १४)
(१) ऐनको रीत पुर्याई हकदारलाई बुझाई दिनुपर्छ भन्ने कुराको अधिकार अपुतालीको १७ नं. ले अञ्चलाधिशलाई प्रदान गरेको हुँदा त्यस्तो कार्यसम्म अञ्चलाधिशले सबूद बुझी छुट्याउने निर्णय दिन पाउने अधिकार अञ्चलाधिशले गर्ने हैन भन्न नमिल्ने । (प्रकरण नं. ११)
(१) मञ्जुरीनामा लिखतलाई आफ्नो हकको श्रोत भनी प्रमाण पेश गरेकोमा सो लिखतलाई सद्देकीर्तेमा सुनाएको तर निष्कर्षमा नपुगी निर्णय गरेकोबाट अदालती बन्दोबस्तको ८२ नम्बरको त्रुटि देखिने । (प्रकरण नं. १३)
(१) तत्कालिन अपुतालीको ३ नं. मा छोरीज्वाइँले स्याहार सम्भार गरी पालेको रहेछ भने अपुताली अचलमा आधा पाउने र हक पुग्ने हकवालामा लोग्ने स्वास्नी छोरा वा छोरीको छोरा नभएमा सवै अपुतालीको छोरीज्वाइँले खान पाउने मिल्ने भएको, हकवालाले पाउँदैन भन्ने देखिन्छ, लोग्ने स्वा…
(१) दानदातव्यको ५ नं. बमोजिम २१ वर्षभित्र आफ्नो हक कायम नगराएको हुनाले अपुतालीको ऐन बमोजिम वादी दावीको जग्गा वादीहरूको हक हुने देखिएकोले २ सालको दानपत्र बमोजिमको गुठी कार्य वादीहरूले नै चलाउनु पर्ने गरी वादीले बाली बिगो भरी पाउने ठहर्ने । (प्रकरण नं. १३)
(१) मार्ने मनसाय गरी कुटपिट गरी मारेको भन्ने कुरा कतैबाट पनि देखिन नआएमा कुटपिटबाट भएको चोटले मानिस मर्न गएमा ज्यान सम्बन्धी १३ नं. बमोजिमको कसूर अपराध मिल्न देखिन नआउने । (प्रकरण नं. ९३) (२) कुटपिट चोटपिरबाट भवितव्य भई मरेको ठहराई ज्यानसम्बन्धी ६ नं. देहाय २…