नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1245 · वि.सं. २०३६

नि.नं. 1245 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो पद अनुसारको जिम्मेवारी अनुसार आचरण नगरेमा नि.से.नि. २०२१ को नियम (६.५) प्रयोग हुनेमा उक्त १०(६)(७) को उल्लेख भएको आधारहिन हुन गएकोले उपरोक्त निर्णयमा परेको उक्त नियम (६)(७) को उल्लेखसम्म नमिलेको देखिने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1245
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2036/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1245
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्