नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1244 · वि.सं. २०३६

नि.नं. 1244 — जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्कालीन संशोधन सहितको न्यायप्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ८ को उपदफा (२) को खण्ड (क) ले पुनरावेदन नै नलाग्नेमा लिई हेरी निर्णय दिएको अनाधिकार गरेको देखिन आउने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1244
मुद्दाको विषयजग्गा
निर्णय वर्ष / मिति2036/02/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1244
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्