नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1257 · वि.सं. २०३६
नि.नं. 1257 — हातहतियार खरखजाना
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हातहतियार खरखजाना ऐन, २०१९ को दफा १२ मा व्यवस्था भए अनुसार खानतलासी गर्न स्थानीय अञ्चलाधिशज्यूबाट कारण सहितको पर्चा खडा गरी खानतलासी गर्दा घर खानतलासी भएको देखिएन । खानतलासीको कार्य प्रमुख जिल्ला अधिकारीबाट अञ्चलाधिशको अधिकार प्रत्यायोजन बिना गरेको देखिएकोले उक्त कार्य अनधिकृत देखिन्छ । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1257 |
|---|---|
| मुद्दाको विषय | हातहतियार खरखजाना |
| निर्णय वर्ष / मिति | 2036/04/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1257 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
