नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1234 · वि.सं. २०३६
नि.नं. 1234 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मार्ने मनसाय गरी कुटपिट गरी मारेको भन्ने कुरा कतैबाट पनि देखिन नआएमा कुटपिटबाट भएको चोटले मानिस मर्न गएमा ज्यान सम्बन्धी १३ नं. बमोजिमको कसूर अपराध मिल्न देखिन नआउने । (प्रकरण नं. ९३) (२) कुटपिट चोटपिरबाट भवितव्य भई मरेको ठहराई ज्यानसम्बन्धी ६ नं. देहाय २ दफा बमोजिम सजाय गर्ने गरी भएको फैसला उपर अ.बं.१८६ नं. ले जाहेरी फैसला गर्नुपर्ने नदेखिने । (प्रकरण नं. ९४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1234 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2036/02/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1234 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
