नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1242 · वि.सं. २०३६

नि.नं. 1242 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मृत्युको कारण रहस्यमय भएको स्थितिमा ज्यान जस्तो कसूरमा प्रतिवादीलाई सजायको भागी ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1242
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2036/03/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1242
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्