नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1235 · वि.सं. २०३६

नि.नं. 1235 — बाली समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दानदातव्यको ५ नं. बमोजिम २१ वर्षभित्र आफ्नो हक कायम नगराएको हुनाले अपुतालीको ऐन बमोजिम वादी दावीको जग्गा वादीहरूको हक हुने देखिएकोले २ सालको दानपत्र बमोजिमको गुठी कार्य वादीहरूले नै चलाउनु पर्ने गरी वादीले बाली बिगो भरी पाउने ठहर्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1235
मुद्दाको विषयबाली समेत
निर्णय वर्ष / मिति2035/02/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1235
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्