नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1249 · वि.सं. २०३६
नि.नं. 1249 — क्षतिपूर्ति दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) करार कायम राखी पाउँ भन्ने तर्फको दावा नभई करार समाप्ति गरी दिएको कारणबाट भएको क्षतिपूर्ति पाउँ भन्ने वादी दावा हुँदा त्यस्तो दावी लिई मुद्दा गर्नुपर्ने कारण करार समाप्त भएको मिति २०३६।११।७ लाई नै मान्न सकिन्छ सो भन्दा पहिले कुनै किसिमको क्षति हुन जाने कुरा आउँदैन जहाँ देखि क्षति भएको छ, सोही मिति देखि क्षतिपूर्तिको दावी गर्नुपर्ने कारण परेको हुन आउँछ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1249 |
|---|---|
| मुद्दाको विषय | क्षतिपूर्ति दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2036/03/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1249 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
