नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1248 · वि.सं. २०३६

नि.नं. 1248 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विधिवत एस.एल.सी.परीक्षा उत्तीर्ण गरेको लब्धाङ्क पत्र समेत पाइसकेको परीक्षाबाट उत्तीर्ण भइसकेपछि परीक्षा रद्द गर्ने अधिकार–ऐन तथा नियम समेतमा व्यवस्था नभई–शिक्षा मन्त्रालय परीक्षा उपशाखाले केवल परीक्षाफल स्थगित राख्ने र परीक्षाबाट निष्काशन गर्न सक्नेसम्म अधिकार दिएको देखिएकोले–परीक्षा रद्द गर्ने गरी दिएको आदेश बदर हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1248
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2036/03/32
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1248
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्