नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1237 · वि.सं. २०३६
नि.नं. 1237 — फैसला बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मञ्जुरीनामा लिखतलाई आफ्नो हकको श्रोत भनी प्रमाण पेश गरेकोमा सो लिखतलाई सद्देकीर्तेमा सुनाएको तर निष्कर्षमा नपुगी निर्णय गरेकोबाट अदालती बन्दोबस्तको ८२ नम्बरको त्रुटि देखिने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1237 |
|---|---|
| मुद्दाको विषय | फैसला बदर |
| निर्णय वर्ष / मिति | 2036/02/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1237 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
