नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1243 · वि.सं. २०३६

नि.नं. 1243 — लिखित बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अचलमा हकदैया पुग्न आउने स्थिति कतैबाट पनि नभएको केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएकोले अचल सम्पत्तिको हकबाट गरेको लिखित बदर गरीपाउँ भनी दावी गर्न अ.बं.८२ नं. ले हकदैया नपुग्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1243
मुद्दाको विषयलिखित बदर
निर्णय वर्ष / मिति2036/03/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1243
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्