नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1255 · वि.सं. २०३६

नि.नं. 1255 — चेक कीर्ते गरी रूपैया झिकी खायो भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विशेषज्ञ भनिएको व्यक्ति यथार्थमा हस्ताक्षर विशेषज्ञ हो वा होइन भन्ने सम्म पनि अदालतबाट यकिन गरिएको वा निजलाई अदालतमा साक्षी सरह उपस्थित गराई बुझिएको वा निजसँग जिरह गर्ने प्रतिवादीलाई मौका दिएको देखिन्न । यस स्थितिमा उक्त रायलाई प्रमाण लिनु प्रमाण ऐन, ०३१ को दफा २३ को उपदफा (७) को प्रतिकूल सम्झनुपर्ने हुन्छ । कानून बमोजिम ग्रहण गर्न नहुने प्रमाण ग्रहण गरी सो प्रमाणलाई आफ्नो ठहरको आधार बनाई फैसला गरेकोले प्रमाण ऐन, ०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशले सो फैसला बदर हुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1255
मुद्दाको विषयचेक कीर्ते गरी रूपैया झिकी खायो भन्ने
निर्णय वर्ष / मिति2036/02/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1255
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्