नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1254 · वि.सं. २०३६

नि.नं. 1254 — उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरी हनन भएको हक प्रचलन गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अन्तिम भइरहेको मिलापत्रलाई असर पर्ने गरी निर्णय गर्ने अधिकार भूमिप्रशासकलाई कानूनले प्रदान गरेको नदेखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1254
मुद्दाको विषयउत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरी हनन भएको हक प्रचलन गरिपाउँ
निर्णय वर्ष / मिति2035/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1254
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्