नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1256 · वि.सं. २०३६
नि.नं. 1256 — खुन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अधिकारप्राप्त अधिकारीसमक्ष अभियुक्तले गरेको सावितीकागजलाई मेडिकल अधिकृतको पोष्टमार्टम रायबाट समेत समर्थित भएकोले अदालत समक्ष दिएको बयानको समर्थन अन्य कुनै ठोस सबूद प्रमाण दिएको देखिन आए सबूदको अभावमा ज्यान जस्तो उपरोक्त अभियोगबाट सफाई दिन मनासिव नदेखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1256 |
|---|---|
| मुद्दाको विषय | खुन |
| निर्णय वर्ष / मिति | 2036/04/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री घनानाथ पन्त |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1256 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
