नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1253 · वि.सं. २०३६
नि.नं. 1253 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दिवाल भत्काउन लगाई पाउँ र चलन चलाई पाउँ र खिचोला मेटाई पाउँ भन्ने दावी भएकोमा उक्त कुराको ठहर नगरी अ.बं.को १९२ नं. अनुसार खिचोला गरे भन्ने तर्फ इन्साफ हुँदा अ.बं.१९२ नं. को त्रुटि हुने देखिन्छ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1253 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2036/02/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री जगन्नाथ उपाध्यायज्यूको रायमा म सहमत हुन सकिँन इन्साफ शुरू पर्सा जि. अ.को मनासिव ठहर्छ भन्ने मा.न्या. श्री षडानन्दप्रसाद उपाध्यायज्यूको राय । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३६, नि.नं. 1253 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
